Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता विकास कार्यक्रम’ शनिबार हुने

Advertisement
Advertisement

 

प्रवासी नेपालीहरूलाई उद्यमशीलता तर्फ प्रेरित गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “उद्यमशीलता विकास कार्यक्रम–भाग १” आगामी शनिबार आयोजना गर्न लागेको छ।

“प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम गण्डकी प्रदेश समाजको उद्यमशीलता विकास समितिद्वारा सञ्चालित हुनेछ।

कार्यक्रममा विशेष अतिथि सफल उद्यमी विनोद कुँवर रहनेछन्। उहाँले नेपालमा कोरियन चाउचाउ कम्पनी, कोरियन रक्सी (Soju) कम्पनी र श्रृङ्गार सामग्री कम्पनी लगायतका सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँको प्रेरणादायी उद्यम यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने हौसला प्रदान गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रमका प्रस्तोता प्रा.डा. बाबुकाजी श्रेष्ठ, संयोजक–उद्यमशीलता विभाग, रहनुहुनेछ। उहाँले कार्यक्रमलाई जानकारीमूलक र संवादमुखी ढङ्गले सञ्चालन गर्नुहुनेछ।

कार्यक्रम २०८२ साल नोभेम्बर १५ गते शनिबार,
नेपाली समय अनुसार बेलुका ५:००–६:०० बजे,
र कोरियन समय अनुसार बेलुका ८:१५–९:१५ बजे
सञ्चालन हुनेछ।

कार्यक्रमलाई गण्डकी प्रदेश समाजको आधिकारिक फेसबुक पेज र पोखरा टेलिभिजन HD मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

गत हप्ता प्राविधिक कारणवश स्थगित भएको यो कार्यक्रम अब यस शनिबार पुनः आयोजना हुन लागेको हो। यस क्रममा समाजले सहभागीहरूमा परेको असहजता प्रति क्षमायाचना गर्दै सफल कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले प्रवासी नेपालीहरूलाई “रोजगारी मात्र होइन, स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्यमी बनौँ” भन्ने सन्देशसहित उद्यमशीलताको अभियानलाई निरन्तर अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×