छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको 'पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा
कोरियाली महान चाड ‘छुसक’ तथा नेपाली महान चाड ‘दशैं’ २०८२ को अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको सुजन चापागाइँको ’पाँचथर साङ्गीतिक सौगात–भाग २’ कन्सर्टबाट २ करोड ४१ लाख वन नाफा भएको छ।
गत अक्टोबर ५ तारिख सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन लिम्बू, र Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत कोरियामा रहेका कलाकारहरूले दमदार प्रस्तुति दिएको कार्यक्रमको सौलमा एक कार्यक्रम गरी आयोजकले आय–व्यय सार्वजनिक गरेको हो ।
सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको थियो। कार्यक्रमबाट संकलित आम्दानी ग्रामीण क्षेत्रका विद्याल...
१७ कार्तिक २०८२, आईतवार ०१:१८१७ कार्तिक २०८२, आईतवार ०१:१८१७ कार्तिक २०८२, आईतवार ०१:१८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पुरानो प्रयासको फल पाउने सम्भावना छ। आर्थिक पक्षमा सानो लाभ मिल्न सक्छ। तर व्यावसायिक निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुहोस्। पारिवारिक जीवनमा सामान्य ताना–तान देखिन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र ऊर्जा बढ्नेछ। अधुरा कामहरू पुरा गर्ने समय अनुकूल छ। स्वास्थ्यमा सुधार र सम्बन्धमा मिठास आउनेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मनिरीक्षण र योजना बनाउने दिन हो। आर्थिक खर्च बढ्ने तर आवश्यक क्षेत्रमा हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्, खासगरी निद्रामा।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा सहयोगीको साथले काम सजिलै सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने अवसर छ। आर्थिक पक्ष राम्रो रहनेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ।
सिंह (मा, मि, मु, ...