धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको “Harka Sampang: A Revolution” अभियान अब विदेशमा समेत फैलिन थालेको छ। सोही अभियानअन्तर्गत दक्षिण कोरियाको राजधानी सिओलमा पहिलो संगठन निर्माण कार्यक्रम सम्पन्न भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नाराका साथ अघि बढाइएको अभियानको कोरियास्थित संगठन गठन कार्यक्रम पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आज (अक्टोबर ६) विशेष रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्र र सहरबाट श्रम, सेवा र राष्ट्रिय भावना बोकेर आएका नेपालीहरूले “हामी जुट्ने छौं, हामी उठ्ने छौं, श्रमको पसिना बगाउने छौं” भन्ने उत्साहका साथ सहभागिता जनाएका थिए।
कार्यक्रममार्फत चन्द्रहाङ राईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: चन्द्रहाङ राई
• वरिष्...
२० आश्विन २०८२, सोमबार ०१:०८२० आश्विन २०८२, सोमबार ०१:०८२० आश्विन २०८२, सोमबार ०१:०८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक रूपमा नचिताएको ठाउँबाट विशेष लाभ पाउन सक्नुहुन्छ । कमाएको केही अंश साथीभाइ, भाइबहिनी वा छोराछोरीको चाहना पूरा गर्न खर्च गर्नुपर्छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । पारि...