Advertisement
Advertisement

Day: ४ आश्विन २०८२, शनिबार ०३:५४

भोलि हुँदै पहिलो सिन्धुपाल्चोक भलिबल कप–२०२५, विजेता अनुमान गरेर “सुजन चापागाईं LIVE in Seoul Concert” को टिकेट जित्ने मौका

भोलि हुँदै पहिलो सिन्धुपाल्चोक भलिबल कप–२०२५, विजेता अनुमान गरेर “सुजन चापागाईं LIVE in Seoul Concert” को टिकेट जित्ने मौका

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीबीच खेलकुदमार्फत आपसी सम्बन्ध मजबुत बनाउन र समुदायबीच एकता तथा भाईचाराको सन्देश फैलाउनका लागि सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले आयोजना गरेको प्रथम सिन्धुपाल्चोक भलिबल कप–२०२५ भोलि आइतबार (सेप्टेम्बर २१, २०२५) का दिन हुन गइरहेको छ। प्रतियोगिता सुवनस्थित Ajou University Volleyball Stadium मा हुने तय भएको छ। नेपाल भलिबल संघ, दक्षिण कोरियाको समन्वय बागमती एकता प्रदेश समाजको सहयोग तथा बागमती एकता प्रदेश समाज अनतर्गतको जिल्ला समाज हरुको सहाअयोजनामा सम्पन्न हुने यस कार्यक्रमको मुख्य प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवन रहेको छ भने विभिन्न शैक्षिक, टेलिकम, रेमिट्यान्स, बैंकिङ तथा मिडिया पार्टनरहरूमार्फत कार्यक्रमलाई सहयोग गरिएको छ। आयोजकले तयारी पूरा भएको र कार्यक्रममा सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको जानकारी दिएको छ। भलिबल कपलाई अझ रोचक बनाउन दर्शकका लागि विशेष आक...
आजको राशिफल: २०८२ असोज ४ गते शनिबार

आजको राशिफल: २०८२ असोज ४ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिज...