Advertisement
Advertisement

Day: ३२ श्रावण २०८२, शनिबार ०४:२८

कोरियामा पाँचथरका निर्मल सेलिङको जीवनरक्षाका लागि आर्थिक सहयोग अभियान सुरु

कोरियामा पाँचथरका निर्मल सेलिङको जीवनरक्षाका लागि आर्थिक सहयोग अभियान सुरु

Breaking News, जानकारी, भर्खरै, समाचार
अगस्ट २९ मा हुने शल्यक्रियाका लागि करिब दुई करोड वोन आवश्यक, सहयोग संकलन अभियान अगस्ट २५ सम्म मात्र खुला बिशाल आवाज: पाँचथर, याङ्वरक गाउँपालिका निवासी (हाल दक्षिण कोरिया) निर्मल सेलिङ गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको उपचारका लागि कोरियामा रहेका नेपाली समुदायले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका सेलिङ करिब १५ महिनाअघि दाहिने हातमा सुन्निने, दुख्ने समस्या देखिएपछि 김포 우리 병원 मा भर्ना भएका थिए । प्रारम्भिक उपचारपछि समेत सुधार नआएपछि उनलाई 강남 세브란스 अस्पताल, सउलमा रिफर गरिएको हो । त्यहाँको परीक्षणमा उनको दाहिने हातको रक्तनली अवरुद्ध (Block) भएको पत्ता लागी ठूलो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । तर उक्त उपचारमा करिब दुई करोड वोनभन्दा बढी खर्च लाग्ने र बीमाबाट खर्च नझर्ने भएकाले ठूलो आर्थिक समस्या खडा भएको हो । यस कारण सेलिङको ...
आजको राशिफल: २०८२ श्रावण ३१ गते शनिबार

आजको राशिफल: २०८२ श्रावण ३१ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मनमा नयाँ जोश जाग्नेछ। योजना बनाउन र नयाँ काम थाल्न उपयुक्त समय छ। जोखिम लिनुहुने भए पनि सोच-विचार गरेर गर्नुहोला। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जिम्मेवारी धेरै देखिने दिन हो। संयमित भएर काम गर्नुहोस्। आर्थिक योजना बनाउन आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो हुनेछन्। साथीभाइको सहयोग पाइनेछ। नयाँ अवसर आउन सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउने मौका मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र अध्यात्मिक क्रियाकलापमा मन लाग्ने दिन। नयाँ ज्ञान हासिल गर्ने समय। तुला (रा, रि, रु, रे, र...