Advertisement
Advertisement

कोरियामा पाँचथरका निर्मल सेलिङको जीवनरक्षाका लागि आर्थिक सहयोग अभियान सुरु

Advertisement
Advertisement

अगस्ट २९ मा हुने शल्यक्रियाका लागि करिब दुई करोड वोन आवश्यक, सहयोग संकलन अभियान अगस्ट २५ सम्म मात्र खुला

बिशाल आवाज: पाँचथर, याङ्वरक गाउँपालिका निवासी (हाल दक्षिण कोरिया) निर्मल सेलिङ गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको उपचारका लागि कोरियामा रहेका नेपाली समुदायले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।

करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका सेलिङ करिब १५ महिनाअघि दाहिने हातमा सुन्निने, दुख्ने समस्या देखिएपछि 김포 우리 병원 मा भर्ना भएका थिए । प्रारम्भिक उपचारपछि समेत सुधार नआएपछि उनलाई 강남 세브란스 अस्पताल, सउलमा रिफर गरिएको हो ।

त्यहाँको परीक्षणमा उनको दाहिने हातको रक्तनली अवरुद्ध (Block) भएको पत्ता लागी ठूलो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । तर उक्त उपचारमा करिब दुई करोड वोनभन्दा बढी खर्च लाग्ने र बीमाबाट खर्च नझर्ने भएकाले ठूलो आर्थिक समस्या खडा भएको हो ।

यस कारण सेलिङको उपचार खर्च जुटाउन विभिन्न संघ–संस्था र सहयोगी व्यक्तिहरुको पहलमा आर्थिक सहयोग अभियान सुरु गरिएको छ । अभियानलाई पाचथर सेवा समाज दक्षिण कोरिया, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, पुर्बी नेपाल समाज लगायतका संस्थाले संयोजन गरिरहेका छन् ।

निर्मल सेलिङको शल्यक्रिया आगामी अगस्ट २९ (२०२५/०८/२९) मा 강남 세브란스 अस्पतालमा हुने कार्यक्रम रहेको छ भने सहयोग संकलनको अन्तिम मिति अगस्ट २५ तोकिएको छ ।

💳 सहयोगका लागि विवरण :

👉 खाता नम्बर: 01099619410 (LAWATI KIRAN)
👉 बैंक: IBK Bank (키업 은행, Code 03)
👉 बिरामी सम्पर्क: 01059378346 (निर्मल सेलिङ)

नोट: सहयोग रकम पठाइसकेपछि अनिवार्य रुपमा रसिद पठाउन आयोजकले अनुरोध गरेका छन् ।

आयोजक संस्थाहरुले साना–ठूला सहयोग सबै महत्त्वपूर्ण हुने भन्दै सम्पूर्ण कोरियावासी नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुलाई आ–आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×