Advertisement
Advertisement

Day: २६ जेष्ठ २०८२, आईतवार ०३:५५

सर्बाधिक धनराशिको NRNA कप फुटबल टुर्नामेन्ट जुन २९ मा

सर्बाधिक धनराशिको NRNA कप फुटबल टुर्नामेन्ट जुन २९ मा

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA दक्षिण कोरियाले हाल सम्म कै सर्बाधिक धनराशिको फुटबल टुर्नामेन्ट जुन २९ मा कोरियाको इक्सान सहरमा सम्पन्न गर्ने भएको छ l नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहयोग रहेको प्रतियोगिताको प्रथम पुरस्कार ४५ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार २२ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र साथै सेमिफानलिस्ट टिम लाई ६ लाख ५० हजार वन र प्रमाणपत्र दिईने छ । साथै अन्य ७ बिधा बेष्ट प्लेयर , बेष्ट किपर , बेष्ट डिफेन्स , बेष्ट मिडफिल्डर , बेष्ट फरवार्ड , हाई स्कोरर र बेष्ट कोच लाई समेत पुरस्कृत गरिने छ । नकआउट चरणमा खेलाईने उक्त टुर्नामेन्टको लागि अन्तिम टिम दर्ता जुन २२ तारिख तोकिएको छ भने टिम दर्ता शुल्क ४ लाख वन रहेको छ । NRNA कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लब हरुलाई सहभागिताको लागि हार्दिक आव्हान गरेको छ ।...
आजको राशिफल: २०८२ जेठ २५ गते आईतबार

आजको राशिफल: २०८२ जेठ २५ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  बिहानीको हावा आज तपाईंका लागि नयाँ उत्साह बोकेर आउनेछ। अनिश्चितताले ढाकेको मनमा आशाको उज्यालो पस्न सक्छ। सम्बन्धमा थोरै मिठास मिसाउनुहोस्, संवादको माधुर्यले दूरी घटाउँछ। तपाईंको आजको मौन पनि बोल्छ — ध्यान दिनुहोस्, सुन्नेहरू छन्।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  दिन अनुशासनमा गुन्गुनिन्छ। स्थायीताको खोजमा रम्ने तपाईंका लागि आज समय आफैँलाई बिस्तारै बुझ्ने हो। केही कुराहरू ढिलो हुन सक्छन्, तर ढिलो आएको शान्ति झन गहिरो हुन्छ। पारिवारिक सम्वादमा मिठास घोल्नुहोस — किनभने शब्दहरू पनि फूल हुन सक्छन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  मनको छायाँमा खेलिरहेछ कुनै नयाँ विचार। आज कलम, वाणी, वा सिर्जनामा रमाउनु तपाईंका लागि आत्मा नुहाउने दिन हो। कसैसँग गरिएको सानो वार्तालाप पनि अमूल्य बन्न सक्छ। मन, विचार, र बोलिमा सन्तुलन ल्याउनुहोस —...