Advertisement
Advertisement

Day: २५ जेष्ठ २०८२, शनिबार ०२:२४

यही २२ जूनमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय सार्वजनिक हुने

यही २२ जूनमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय सार्वजनिक हुने

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:२०२५ सालको कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजना गरिएको नेपालको लोकप्रिय ब्याण्ड 1974 AD को साथमा "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" कार्यक्रमको आयव्यय सार्वजनिक हुने भएको छ । यही जून २२ तारिक दिनको १२ बजे शुरु हुने गरी सउलस्थित निक नेपाल ट्राभल्स दोङ्देमुनको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो । नेपाली सम्पर्क समिति (NCC) को सहजीकरण तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रमको मुख्य प्रायोजक Oasis इमिग्रेसन ग्रुप र SNB कन्सल्ट्यान्सी तथा सह प्रायोजकको रुपमा पोखरा रेष्टुरेन्ट एण्ड बार रहेको उक्त कार्यक्रम "आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ" नारासँगै गत जनवरी २८ तारिक दक्षिण कोरियाको राजधानी सउल स्थित हान नदी किनारमा रहेको झम्सील रंगशालामा भव्य रुपमा सम्पन्न भएको थियो । कास्की परिवारद्धारा आ...
वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

जानकारी, भर्खरै, समाचार
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले दैनिक कामको थकान र तनाव कम गर्दै रमाइलो गर्ने उद्देश्यले १९ अप्रिल २०२५ मा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रममा संकलित रकम मध्ये बचत भएको रकममा संस्थाका साथीहरुको स्वेच्छिक सहयोग र संस्थाको कोषबाट थप गरि नेपालमा विज्ञान, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख पचास हजार (रु १,५०,०००/-) रकम सहयोग गरेको छ । हाल विरगञ्ज कृषि औजार कारखानामा व्यस्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई भेटेर सहयोग रकम सहित संस्थाले सम्मान पत्रद्वारा सम्मान गरेको हो । दक्षिण कोरियामा रहेका नेपालेहरु बिच आपसी सद्भाव कायम गर्दै आपसमा विविध सहयोग साथै नेपा...
आजको राशिफल: २०८२ जेठ २४ गते शनिबार

आजको राशिफल: २०८२ जेठ २४ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजका किरणहरू तपाईँका सपना साकार पार्ने प्रेरणा बन्न सक्छन्। कर्मको बाटोमा आलस्य त्यागी अघि बढ्दा भाग्यले पनि साथ दिनेछ। प्रियजनको सान्निध्यले मन फुरुङ्ग हुनेछ। यद्यपि मनको गहिराइमा अलिक द्विविधा बस्न सक्छ, त्यसैले निर्णय सोच-सम्झेर गर्नुहोला। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिहानीको शीतल हावासँगै तपाईँको मन पनि उज्यालिँदै जान सक्छ। तर दिनभरिको व्यस्तता र जीवनका छिट्टा तनावले केही बोझिलो बनाउँला। साना कुरामा सन्तोष मान्ने आदतले आजको दिनलाई सुमधुर बनाउनेछ। आर्थिक कुरामा विशेष सावधानी आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शब्दहरू तपाईंका लागि ब्रह्मास्त्रजस्तै हुनेछन्। बोलीबाट धेरैको मन जित्न सकिनेछ। तर ती बोली साँचो र सरल भए मात्र तिनीहरू फूलजस्ता बास्निएला। अध्ययन वा कलामा मन लाग्ने दिन हो; सृजनात्मक भावनाहरूको सञ्चार हु...