Advertisement
Advertisement

यही २२ जूनमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय सार्वजनिक हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ:२०२५ सालको कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजना गरिएको नेपालको लोकप्रिय ब्याण्ड 1974 AD को साथमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” कार्यक्रमको आयव्यय सार्वजनिक हुने भएको छ । यही जून २२ तारिक दिनको १२ बजे शुरु हुने गरी सउलस्थित निक नेपाल ट्राभल्स दोङ्देमुनको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाली सम्पर्क समिति (NCC) को सहजीकरण तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रमको मुख्य प्रायोजक Oasis इमिग्रेसन ग्रुप र SNB कन्सल्ट्यान्सी तथा सह प्रायोजकको रुपमा पोखरा रेष्टुरेन्ट एण्ड बार रहेको उक्त कार्यक्रम “आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ” नारासँगै गत जनवरी २८ तारिक दक्षिण कोरियाको राजधानी सउल स्थित हान नदी किनारमा रहेको झम्सील रंगशालामा भव्य रुपमा सम्पन्न भएको थियो ।

कास्की परिवारद्धारा आयोजित उक्त “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय विवरण सार्वजनिक कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियास्थित सम्पूर्ण संघसंस्था, गण्डकी प्रदेश, नेपाली सम्पर्क समिति एवं आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा आयोजक कास्की परिवारले गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×