Advertisement
Advertisement

Day: ४ जेष्ठ २०८२, शनिबार १६:१९

कोरियाबाट गणेश तामाङ योञ्जनको मेलिना राई र गायक आस्मान लोप्चन साथमा “कोरियन लाहुरे” सार्वजनिक

कोरियाबाट गणेश तामाङ योञ्जनको मेलिना राई र गायक आस्मान लोप्चन साथमा “कोरियन लाहुरे” सार्वजनिक

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जाल मार्फत नै जोड्ने र आपसमा मायालु भावहरु व्यक्त गर्ने कुराहरुलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो । तस्वीरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि गीत मार्फत् दिन खोजिएको छ । "कोरियन लाहुरे" गीतमा संगीत विशाल काल्तानले भरेका छन् । अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ, सम्पादनमा अनिल बिष्ट प्यूठानी, मिक्स/एरे...
आजको राशिफल: २०८२ जेठ ३ गते शनिबार

आजको राशिफल: २०८२ जेठ ३ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्...