Advertisement
Advertisement

आजको राशिफल: २०८२ जेठ ३ गते शनिबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स्नेहमा बृद्दी हुनेछ । आजको दिन शैक्षिक पक्ष पनि मजबुत रहनेछ । समग्र रुपमा आजको दिन अत्यन्तै शुभ रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आजको दिन त्यति उत्कृष्ट भने छैन । मन अशान्त रहन सक्दछ । सामान्य रोगव्याधिले छुन सक्ला सावधान भने रहनुहोला । सोचेअनुरुपका काम हरु आज सहजै रुपमा बन्ने भने देखिदैन । आजको दिन राम्रो एबम नराम्रो मिश्रित फल रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पैतृक सम्पत्ति प्रती माया मोह जाग्नेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । बर्षौ बर्षदेखी रोकिएका कामहरु आज बन्नेछन । मुद्दामामिला सुल्झनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वाणिको प्रभावले सबैलाई चकित पारिनेछ । वक्तृत्व क्षमतामा अचानक बृद्दी हुनेछ । आज आम्दानी बढेर जानेछ । मिष्ठान्न भोजनको पनि स्वाद लिन पाइनेछ । अढ्किएका समस्त बहुमुल्य अलङ्कारहरुको पुन: फिर्ती हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अनावश्यक झैझमेलामा फस्न सकिनेछ।। खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला।। लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ ।। कर्म गरेकै आधारमा सम्मानित भइनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×