Advertisement
Advertisement

Day: २७ बैशाख २०८२, शनिबार १०:४१

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १४ र १५ मा हुने 

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १४ र १५ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (경남 창녕군 부곡면 온천로 594 일성 콘도) मा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख , महिलालाई ८० हजार र विद्यार्थीलाई ७० हजार कोरियन वोन निर्...
नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने 

नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल मगर संघ किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने भएको छ । संघले आफ्नो पाँचौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै किम्हेको न्यू लिटिल इण्डिया रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाको पहिलो शाखाको रूपमा सन् २०१५ मा स्थापित किम्हे बुसान शाखाले विभिन्न संघसंस्थाहरुसँग सहकार्य र समन्वय गर्दै स्थापनाको एक दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको सो किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामी मगरले बताए । नेपाल मगर संघले कोरियाभरी आफ्नो चार श...
आजको राशिफल: २०८२ वैशाख २७ गते शनिबार

आजको राशिफल: २०८२ वैशाख २७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । समय मध्यम रहेको छ शत्रुहरु हावी भएतापनि अन्यमा जित आफ्नै हुनेछ। दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्नुपर्ने छैन । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक का...