Advertisement
Advertisement

नेपाल मगर संघ गणतन्त्र कोरिया किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने 

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल मगर संघ किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने भएको छ । संघले आफ्नो पाँचौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै किम्हेको न्यू लिटिल इण्डिया रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो । 

सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाको पहिलो शाखाको रूपमा सन् २०१५ मा स्थापित किम्हे बुसान शाखाले विभिन्न संघसंस्थाहरुसँग सहकार्य र समन्वय गर्दै स्थापनाको एक दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको सो किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामी मगरले बताए । नेपाल मगर संघले कोरियाभरी आफ्नो चार शाखा विस्तार गरिसकेको र विगत लामो समयदेखि सउलको दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा दिईरहेको सन्दर्भ सोही शाखाका महासचिव असिम पुन मगरले थपे ।

नेपाल मगर संघ किम्हे बुसान शाखाको छैठौं अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न संस्था सम्बद्ध (केन्द्र तथा शाखा) अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×