Advertisement
Advertisement

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १४ र १५ मा हुने 

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५” को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (경남 창녕군 부곡면 온천로 594 일성 콘도) मा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।

सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख , महिलालाई ८० हजार र विद्यार्थीलाई ७० हजार कोरियन वोन निर्धारण गरिएको सो “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५” कार्यक्रमको मूख्य आकर्षणहरुमा भुमे नाच, मनोरञ्जनात्मक खेलकुद, लोकदोहोरी र पूर्वी नेपालका मगर समुदायहरुमा प्रचलित मौलिक हुर्रा नाचको समेत प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०२५ जून १४ र १५

स्थान : 경남 창녕군 부곡면 온천로 594 일성 콘도

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Smaka på vegas Streamas på Twitch och YouTube

InnehållVad är Taste Vegas Streaming?Hitta och Välj Rätt StreamerFördelar med att Titta på StreamsVanliga Bonusar och VillkorAnsva...

Cazino365 First Deposit Match: Sumă, Moment și Reguli

Cuprins1. Ce este Bonusul de Prim Depozit la Cazino365?2. Pași Pentru a Activa Bonusul (Ghid Pas cu Pas)3. Condițiile de Rulaj și ...

Slot Heart Casino Mobilprestandatips

Innehåll1. Kontrollera din internetanslutning2. Uppdatera din webbläsare eller app3. Rensa cache och lagrat data4. Hantera enheten...

5-gringo Recurring Deposits: Einrichtung und Sicherheit

InhaltWas sind Recurring Deposits bei 5-gringo?Schritt-für-Schritt-Anleitung zur EinrichtungSicherheit und Lizenzierung von 5-grin...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×