Advertisement
Advertisement

Day: १९ बैशाख २०८२, शुक्रबार १२:०९

कोरियन वन बलियो बन्दै

कोरियन वन बलियो बन्दै

जानकारी, भर्खरै, समाचार
  सन्तोष न्यौपाने: कोरियन वन गत डिसेम्बरमा मार्शल ल लागू भएपछिकै सबैभन्दा बलियो स्थितिमा आएको छ। डलर - वन विनिमय दर अहिले प्रति अमेरिकी डलर १४०० भन्दा तल झरेको छ। अमेरिका - चीन व्यापार तनाब केही मथ्थर हुने आशा तथा भोलिबाट लगातार ४ दिन कोरियामा बिदा सुरु भएसँगै बिदा अघि नै डलर बेच्नेहरु बढेपछि डलर-वन विनिमय दर आज ह्वात्तै तल झरेको हो। डलर - वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलियो हुँदा रेमिटेन्सको रेट सस्तो हुन आउँछ जसले रेमिट गरि आफ्नो देश पैसा पठाउनेहरुलाई फाइदा हुनेछ।...
आजको राशिफल: २०८२ वैशाख १९ गते शुक्रबार

आजको राशिफल: २०८२ वैशाख १९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखमा कमि आउनेछ । द्रुतगतिमा अगाडि बढिरहेका काम रोकिनेछन । सावारीसाधनले धोका दिन सक्नेछ कानुनी झमेलामा फसिनेछ । जग्गाजमिनको कारोबार नगर्नुहोला घाटा हुन सक्दछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वा...