Advertisement
Advertisement

Day: २६ मंसिर २०८१, बुधबार १३:१०

जनवरी २८ मा DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” हुदै

जनवरी २८ मा DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:यही आउँदो कोरियन नया बर्ष सलनालको अवसरमा जनवरी २८ तारिख राति सउलमा युवा पुस्ताको चर्चित र्यापर DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” आयोजना हुने भएको छ। आर के ग्रुप दक्षिण कोरियाको आयोजनामा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोगार्थ सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सउल स्थित 성둥차차차 스텐드빠 나이트 ,서울톡별시 중구 흥인동 15번지‌ Train line 2 & 6(신당 역) exit gate number 12 बाट निस्केर सिधा १०० मिटर अगाडी कोरियन डिजे कारिमि 카리미 र नेपाली डिजे C-MAN को ननस्टप डिजे म्युजिकको साथमा “सलनाल डान्स पार्टी” हुने भएको हो। पछिल्लो समय नेपहपको श्रीपेच रियालिटी शोबाट आएका युवा पुस्ताको लोकप्रिय चर्चित र्यापर DNX को साथमा कोरियामै रहेका अर्का चर्चित र्यापर रुबिन को धमकेदार प्रस्तुति रहने सलनाल डान्स पार्टीको होस्ट भने मनोज गुरुङले गर्दैछ। जनवरी २८ ता...
छुसकमा आयोजित रामेछाप सम्पर्क समितीको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको नाफा ८२ लाख

छुसकमा आयोजित रामेछाप सम्पर्क समितीको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको नाफा ८२ लाख

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल आवाज:छुसकको अवसर पारी रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सौलमा‌ आयोजना गरेको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको हिसाबकिताब सार्वजनिक गरि नाफा मात्र ८२ लाख वन माथि भएको जनाइएको छ। आइतवार दोङदेमुनको नाना रेष्टुरेण्टको सभाहलमा रामेछाप सम्पर्क समितिको कार्यसमिति र सल्लाहकार समितिहरुको उपस्थितीमा एक कार्यक्रम गरि समीक्षा बैठक सहित आर्थिक हिसावकिताव सार्वजानिक गरिएको थियो। अम्वर बहादुर खड्का संयोजक‌‌ तथा ज्ञानु तामाङ, कल्पना श्रेष्ठ र बुद्ध लामा सदस्य रहेको आर्थिक समितिले ‌ हिसाब किताब सार्वजनिक गर्दै प्रवेश शुल्क एवं सहयोग रकमबाट ‌ प्राप्त १ करोड ७९ लाख ७६ हजार ८४६ वन र टिकट बाट ३ लाख ६० हजार वन गरी जम्मा १ करोड ८३ लाख ३६ हजार ८४६ वन आम्दानी भएको र विभिन्न शीर्षकमा १ करोड १ लाख २७ हजार ४६० वन खर्च भई जम्मा ८२ लाख ९ हजार ३८६ वन बचत भएको आयव्यय विवरणमा प्रस्तुत...
आजको राशिफलः २०८१ मङ्सिर २६ गते बुधबार

आजको राशिफलः २०८१ मङ्सिर २६ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। कर्कट (ही,हू,हे,ह...