Advertisement
Advertisement

जनवरी २८ मा DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” हुदै

Advertisement
Advertisement

विशाल आवाज:यही आउँदो कोरियन नया बर्ष सलनालको अवसरमा जनवरी २८ तारिख राति सउलमा युवा पुस्ताको चर्चित र्यापर DNX र कोरियन डिजेको साथमा “सलनाल डान्स पार्टी” आयोजना हुने भएको छ।

आर के ग्रुप दक्षिण कोरियाको आयोजनामा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोगार्थ सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सउल स्थित 성둥차차차 스텐드빠 나이트 ,서울톡별시 중구 흥인동 15번지‌ Train line 2 & 6(신당 역) exit gate number 12 बाट निस्केर सिधा १०० मिटर अगाडी
कोरियन डिजे कारिमि 카리미 र नेपाली डिजे C-MAN को ननस्टप डिजे म्युजिकको साथमा “सलनाल डान्स पार्टी” हुने भएको हो।
पछिल्लो समय नेपहपको श्रीपेच रियालिटी शोबाट आएका युवा पुस्ताको लोकप्रिय चर्चित र्यापर DNX को साथमा कोरियामै रहेका अर्का चर्चित र्यापर रुबिन को धमकेदार प्रस्तुति रहने सलनाल डान्स पार्टीको होस्ट भने मनोज गुरुङले गर्दैछ।


जनवरी २८ तारिख राती ८ बजे देखि बिहान ५ बजे सम्म हुने “सलनाल डान्स पार्टी” कार्यक्रममा सहभागि भएर मनोरञ्जन सँगै सामाजिक कार्यमा हातेमालो गरिदिनु हुन दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेको छ।

विस्तृत जानकारीका लागि:
R K Shrestha ( pahari) – 01087117081
Bikram Bajyu Tamang – 01076002013
Nabin singh bist – 01057856511
Sagar gurung – 01080883556

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×