Advertisement
Advertisement

छुसकमा आयोजित रामेछाप सम्पर्क समितीको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको नाफा ८२ लाख

Advertisement
Advertisement

 

विशाल आवाज:छुसकको अवसर पारी रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सौलमा‌ आयोजना गरेको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रमको हिसाबकिताब सार्वजनिक गरि नाफा मात्र ८२ लाख वन माथि भएको जनाइएको छ।

आइतवार दोङदेमुनको नाना रेष्टुरेण्टको सभाहलमा रामेछाप सम्पर्क समितिको कार्यसमिति र सल्लाहकार समितिहरुको उपस्थितीमा एक कार्यक्रम गरि समीक्षा बैठक सहित आर्थिक हिसावकिताव सार्वजानिक गरिएको थियो। अम्वर बहादुर खड्का संयोजक‌‌ तथा ज्ञानु तामाङ, कल्पना श्रेष्ठ र बुद्ध लामा सदस्य रहेको आर्थिक समितिले ‌ हिसाब किताब सार्वजनिक गर्दै प्रवेश शुल्क एवं सहयोग रकमबाट ‌ प्राप्त १ करोड ७९ लाख ७६ हजार ८४६ वन र टिकट बाट ३ लाख ६० हजार वन गरी जम्मा १ करोड ८३ लाख ३६ हजार ८४६ वन आम्दानी भएको र विभिन्न शीर्षकमा १ करोड १ लाख २७ हजार ४६० वन खर्च भई जम्मा ८२ लाख ९ हजार ३८६ वन बचत भएको आयव्यय विवरणमा प्रस्तुत गरिएको छ।

कार्यक्रमको समीक्षा र आर्थिक हिसाबकिताब सार्वजनिक गर्न विशेष कारणबश ढिला हुन पुगेकोमा आर्थिक समिति हार्दिक क्षमा याचना गर्दै कार्यक्रमलाइ सभ्य र भव्यताका साथमा सम्पन्न गराउन सहयोग गर्नुहुने नेपाली संघसंस्था समाजहरु, बुद्धिजिवीवर्ग, मिडियाकर्मी, र विभिन्न पेसा व्यवसाय गरी कोरियालाई कर्मथलो बनाइ कोरियामा रहनु भएका तमाम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा उच्च सम्मान प्रकट गर्दै आयोजकले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।

“प्रवासी एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख 서울시 종로구 종로 63-8(호텔 파노라마) 종각역 3번 출구 स्थित होटेल फानोरामाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम आयोजना गरेको थियो। दक्षिण कोरियामा रहेको लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरु लगायत , डिजे ACROZ /DJ RUMACE को साथमा बिभिन्न कलाकार हरुको धमकेदार प्रस्तुतीको साथमा कार्यक्रममा उपस्थित दर्शक हरुलाई अनलिमिटेड १४ प्रकारको बुफे परिकार र पेय पदार्थ समेत ब्यबस्था गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×