Advertisement
Advertisement

Day: ४ बैशाख २०८१, मंगलवार १०:०१

राष्ट्रिय सभा अध्यक्ष दाहाल र कोरियन संसदीय टोलीबिच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष दाहाल र कोरियन संसदीय टोलीबिच भेटवार्ता

Breaking News, जानकारी, भर्खरै
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पुर्‍याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए । नेपालको सङ्घीय संसद्ले नेपाल–कोरिय...
ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा नवराज भट्टराई

ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा नवराज भट्टराई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
"उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव" भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ स्थापना भएको "ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया" ले आइतवार आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले यस क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि एन आए एन ए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले यस क्षेत्रमा नेपाली समाजको आवश्यकता रहेको र यसका लागि पहल कदमी गर्ने साथीहरुलाई धन्यवाद दिदै संस्थाको उच्च सफलताको कामना व्यक्त गर्नुभयो। साथै NRNA को तर्फबाट संस्थालाई आवश्यक हरेक सहयोग पनि प्रदान गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थि...
आजको राशिफल : २०८१ वैशाख ४ गते (मंगलवार)

आजको राशिफल : २०८१ वैशाख ४ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर प...