Advertisement
Advertisement

राष्ट्रिय सभा अध्यक्ष दाहाल र कोरियन संसदीय टोलीबिच भेटवार्ता

Advertisement
Advertisement

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पुर्‍याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेपालको सङ्घीय संसद्ले नेपाल–कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरू अनुसरण गर्न दुवै देशका संसद्को आपसी सहकार्य र सहयोग हुनुपर्नेमा समेत जोड दिएको दाहालको सचिवालयले जनाएको छ । 

भेटका क्रममा कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको धारणा राखेका छन् । उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको बताए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Udbetalingsgrænser og gebyrer i Online Casino Danmark: En guide

Udbetalingsgrænser og gebyrer i Online Casino Danmark: En guideMit navn er Mikkel Jensen, og jeg har års erfaring med online casin...

Alev Casino’nun Geleceği: 2027’de Hangi Yenilikler Gelecek, Sektörü Şekillendirecek?

Alev Casino’nun Geleceği: 2027’de Hangi Yenilikler Gelecek, Sektörü Şekillendirecek?Alev Casino, 2027 yılına doğru büyük yenilikle...

Mostbet Güncel Review: What You Need to Know Today

Mostbet Güncel Review: What You Need to Know TodayMerhaba, ben Ahmet Yılmaz. Bugün, özellikle çevrimiçi kumar severler için popüle...

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×