Advertisement
Advertisement

Day: ८ मंसिर २०८०, शुक्रबार १२:१९

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, जानकारी
𝐀𝐆𝐄𝐍𝐂𝐘/सोल । दक्षिण कोरियाको एउटा अदालतले एक २३ वर्षकी युवतीलाई आजीवन कैदको सजाय सुनाएको छ । कौतुलताका कारण अपरिचितलाई मारेको बताउने जङ्ग यो–जङलाई बुसान जिल्ला अदालतले शुक्रबार जीवनभर कारावासको फैसला सुनाएको हो । युवती ‘क्राइम शो’ अति नै हेर्थिन् र त्यस्ता खालका उपन्यासहरुप्रति उनी आशक्त थिइन् । मान्छेलाई कसरी मार्ने भन्ने उत्सुकता बढ्दै गएपछि युवतीले एपमार्फत सिकार खोजेर मारिन् । यो घटनाले सारा कोरिया तरंगित भयो । सरकारी वकिलहरुले युवतीलाई मृत्युदण्डको सजाय मागेका थिए । दक्षिण कोरियामा गम्भीर अपराधमा मृत्युदण्डको सजाय मागिन्छ । जङ हजुरबुबासँग बस्थिन र बेरोजगार थिइन् । उनले महिनौँसम्म शिक्षक खोज्ने अनलाइन एपमा सिकार खोजिरहिन् । यसका लागि उनले ५० भन्दा बढी मानिससँग एपमार्फत सम्पर्क गरिन् । उच्च विद्यालय पढ्ने छोरीको आमा बनेर उनले छोरीलाई घरमै अंग्रेजीको ट्युशन पढाइदिने शिक्षक÷शिक्षिका...
आजको राशिफल : २०८० मंसिर ८ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर ८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू समेत भेटिनेछन्। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउ...