Advertisement
Advertisement

Day: ९ भाद्र २०८०, शनिबार ०९:४९

विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ ।  कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ ।  यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अव...
आजको राशिफल : २०८० भाद्र ०९ गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र ०९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्...