नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया जेजु शाखाको दोश्रो अधिवेशन वाट अध्यक्षमा गजिन हाङस्रोङ निर्वाचित भएका छन्। जेजु प्रान्तको 제주특별자 치도 제주시 명신 1 길 11 (KCTU ) को हलमा सम्पन्न २९ औ विश्व आदिवासी दिवस २०२३ तथा नेफिन जेजु शाखाको अधिवेशन वाट गजिनको अध्यक्षतामा २३ सदस्यिय नया कार्यसमिति चयन गरिएको हो।
विभिन्न जातीय मौलिक परिकारको स्वाद सँगै स्थानिय कलाकारहरुको मौलिक सांस्कृतिक तामाङ समुदायको म्हेन्दो माया नाच,लिम्बु समुदायको धान नाच लगायत व्यापकरुपमा प्रस्तुत गरिएको कार्यक्रममा र्याली पनि गरिएको थियो। कार्यक्रम मा नेफिन कोरिया दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष शुभराज बोम्जनको प्रमुख अतिथी तथा जनजाति महासंघ बुशान शाखाकि अध्यक्ष परि गुरुङ विशिष्ट अतिथि लगायत नेपाल तामाङ...
२९ श्रावण २०८०, सोमबार ०१:२८२९ श्रावण २०८०, सोमबार ०१:२८२९ श्रावण २०८०, सोमबार ०१:२८ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेको...