Advertisement
Advertisement

Day: २३ श्रावण २०८०, मंगलवार ११:४०

अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, समाचार
अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् । हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् । माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।...
आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च...