Advertisement
Advertisement

Day: ४ श्रावण २०८०, बिहीबार १०:०८

इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका  उम्मेदवार एनआरएन कोरियाको नवौं महाधिवेसन यहि जुलाई २९ र ३० तारिख हुँदै छ । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका सरोज कुमार खड्का एकमात्र उम्मेदवार हुन जो इ९ को अनुभव देखि पत्रकारिता, विद्यार्थीको अनुभव संगाल्दै हाल व्यवसायी सम्मको अनुभव लिदै छन् । कोरिया आउनुअघि नेपालमा बैंकको जागिर खाने सपनाको पाइलाहरु भर्खरै शुरु गर्दै थिए । कोरियाको फ्लाइट सेड्युल आएसँगै रहरै रहरमा शुरु गरेको बैंकको जागिर करिब ३ महिनामै राजीनामा गरेर सन् २०११ मा विदेश जाने अर्को सपनालाई रोजे । केही समय कोरियाको वातावरणमा घुलमिल हुन निकै कष्ट गर्नुपर्यो । यहाँ टोपी, पञ्जा, मास्क लगाएर दिनभरी उभिएर काम गर्दा टाइशुट लगाएर बैंकको कुर्सीमा बसेर जागिर खाएको झल्झली सम्झिए । विस्तारै काममा बानी पर्दै गयो । पछि संगत भयो पत्रकार मह...
आजको राशिफल : २०८० साउन ०४ गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ०४ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास ...