दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने
दक्षिण कोरियाको ख्याङसाङनाम्दोको मासानमा नेपाली कथानक चलचित्र नीरफूल शो यहि जुलाई १६ आईतबारका दिन प्रदर्शन गर्ने भएको छ।सगरमाथा समाज दक्षिण कोरियाको आपतकालीन कोष स्थापना सहयोगार्थ तथा संस्थाको दिर्घकालीन कोष खडा गर्ने उद्देश्य लिएर उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो।
प्रवासमा भए पनि नेपाली नेपाली बिच एकता,सद्भाव तथा पारस्परिक भाईचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले स्थापित यस संस्थाले खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु गर्दै आएको छ।
भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
चलचित्रमा पटकथा लेखन...
२४ असार २०८०, आईतवार ०१:४८२४ असार २०८०, आईतवार ०१:४८२४ असार २०८०, आईतवार ०१:४८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाईलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मान मिल...