Advertisement
Advertisement

दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने

Advertisement
Advertisement

दक्षिण कोरियाको ख्याङनाम मासानमा नीरफूल शो जुलाई १६ मा हुने

दक्षिण कोरियाको ख्याङसाङनाम्दोको मासानमा नेपाली कथानक चलचित्र नीरफूल शो यहि जुलाई १६ आईतबारका दिन प्रदर्शन गर्ने भएको छ।सगरमाथा समाज दक्षिण कोरियाको आपतकालीन कोष स्थापना सहयोगार्थ तथा संस्थाको दिर्घकालीन कोष खडा गर्ने उद्देश्य लिएर उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो।

प्रवासमा भए पनि नेपाली नेपाली बिच एकता,सद्भाव तथा पारस्परिक भाईचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले स्थापित यस संस्थाले खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु गर्दै आएको छ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । 

चलचित्रमा पटकथा लेखन निर्देशक फूलमान वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छ्‍न्।

उक्त चलचित्र प्रदर्शन हुने स्थान मासान(마산) बस टर्मिनल नजिक हिडेर १० मिनेट सामसुङ हस्पिटल छेउको 우리누리청소년문화센터 हलमा हुने जनाएको छ ।साथै यस क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्था,समाजिक अभियन्ता,बुद्धिजीवी लगायत नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई गरिमामय उपस्थित भई संस्थाको आपतकालीन राहत कोष स्थापनाको निमित्त सहयोग गरिदिनु हुन आयोजकले हार्दिक निमन्त्रणा सहित अनुरोध गर्नु भएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×