आजको राशिफल : २०८२ श्रावण १५ गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ।
कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ)
चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...
