Advertisement
Advertisement

आजको राशिफल: २०८२ श्रावण ११ गते आईतबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै फाइदा मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मन खिन्न हुने स्थिति आउनेछ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा रमाइलो यात्रा हुन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

समाजसेवामा मन जानेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। रमाइलो यात्रा हुन सक्छ। मनमा हर्ष, उत्साह र उमङ्ग छाउला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समाजसेवामा मन लाग्नेछ। अधुरा काम पूरा हुनेछन्। धार्मिक यात्राको योग छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। केही नयाँ कुरा खरिद गरिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सभा-समारोहमा सरिक हुने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। व्यवसायका लागि यात्राको सम्भावना छ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ। चित्त दुख्ने समाचार सुन्नु पर्ला। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभकार्यको चर्चा चल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर मिल्नेछ। रोकिएको काम आज प्रयत्न गर्दा फत्ते हुनेछ। यात्रामा मालसामान हराउन सक्छ, होसियार हुनु होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नसोचेको ठाउँबाट धनागम हुनेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। प्रेममा मिठास छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतिष्ठा कमाउने बेला छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। स्वादिष्ट भोजनको अवसर मिल्ला। सेयर बजारमा गरेको लगानीले राम्रै फाइदा देला। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

तपाईको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×