Advertisement
Advertisement

भर्खरै

“ मनसरा” कोरिया प्रदर्शनको सम्पुर्ण तयारी पुरा यहि आइतबार तिन सहरमा प्रदर्शन हुदै

“ मनसरा” कोरिया प्रदर्शनको सम्पुर्ण तयारी पुरा यहि आइतबार तिन सहरमा प्रदर्शन हुदै

जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको तिन सहरमा मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुन लागेको उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” को सम्पुर्ण तयारी पुरा भएको छ। गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको “मनसरा” कोरियामा किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा ‘किरात सिरिजंगा लिपि युनिकोड निर्माण सहयोगार्थ’ केन्द्रले सउल सो ,बुसान साखा र छल्लादो शाखाले पनि यहि आइतबार मे ५ तारिखका दिन किम्हे बुसान र छन्जु सहरमा एकैसाथ प्रदर्शन गर्न लागेको हो भने तीन ओटै सो को लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मा...
आजको राशिफल : २०८१ वैशाख २० गते (बिहीवार)

आजको राशिफल : २०८१ वैशाख २० गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।  सिहं ...
‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ। आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’‌ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ । कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...
‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ। आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’‌ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ । कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...
मेगा स्टार अनमोल केसीको “फर्कि फर्कि” दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का

मेगा स्टार अनमोल केसीको “फर्कि फर्कि” दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फर्की फर्की’ दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ। यस अघि निरफुल , पशुपतिप्रसाद २ (भष्मे डन), डिग्री माइला दक्षिण कोरियामा सफल प्रदर्शन गरिसकेको नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले चलचित्र “फर्कि फर्कि” को पनि दक्षिण कोरिया प्रदर्शन अधिकार प्राप्त गरेसँगै अफिसियल रूपमा बुकिङ खुल्ला समेत गरिसकेको छ। मिलेर गरौं सबै खाले नेपाली उत्पादन लाई माया गरौं सबैको मेहनतको कदर गरौं भन्दै अंतरास्ट्रीय बजारमा नेपालमा उत्पादन हरेक बस्तुलाई फिल्म मात्रै नभई विशेष गरी इन्टरटेनमेन्ट सम्बन्धी कार्यक्रम हरु गर्न नेपाल सरकारमा दर्ता भएरै स्थापित कम्पनिले कोरियाको लागि बुकिङ खुल्ला गरे संगै दक्षिण ...
आजको राशिफल : २०८१ वैशाख १९ गते (बुधबार)

आजको राशिफल : २०८१ वैशाख १९ गते (बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । घरमा अतिथिको आगमन हुनेछ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दैनिक कार्यमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभारम्भको चर्चा चल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । ...
आजको राशिफल : २०८१ वैशाख १८ गते (मंगलवार)

आजको राशिफल : २०८१ वैशाख १८ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन ...
मनसरा ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने

मनसरा ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने

जानकारी, भर्खरै
गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने भएको छ । उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको मनसरा ओन्याङओन्छनमा भने धनकुटा सेवा समाज दक्षिण कोरियाले "आपतकालिन राहतकोष स्थापना सहयोगार्थ" स्वरुप मे १२ तारिख मा ओन्याङओन्छन सहरमा प्रदर्शन गर्न भएको हो। उपेन्द्र सुब्बा स्वयंको लेख...
आजको राशिफल : २०८१ वैशाख १७ गते (सोमवार)

आजको राशिफल : २०८१ वैशाख १७ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । माया प्रेमम...
आजको राशिफल : २०८१ वैशाख १६ गते (आइतवार)

आजको राशिफल : २०८१ वैशाख १६ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत...