आजको राशिफल: २०८२ जेठ १३ गते मंगलबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक लाभको संकेत। बोली मार्फत काम बन्न सक्छ। परिवारप्रति आकर्षण बढ्छ। खर्चमा विवेक अपनाउनु जरुरी।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उत्कृष्ट दिन। आत्मविश्वास बढ्नेछ। मानसिक सन्तुलन राम्रो हुनेछ। सौन्दर्य, भोजन, र विश्राममा रुचि बढ्नेछ। नयाँ सुरुवातको लागि अनुकूल समय।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
थकान, खर्च, वा यात्रा योग। अलिक भावुकता र मन कमजोर हुन सक्छ। ध्यान वा ध्यानात्मक क्रियाकलापमा लाग्दा राम्रो।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लाभको संकेत। साथीसंगी र सामाजिक सञ्जालबाट सहयोग मिल्नेछ। इच्छाहरु पुरा हुने योग।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पेशा, प्रतिष्ठा र कामप्रति केन्द्रित। नयाँ जिम्मेवारी वा सफलताको योग। सार्वजनिक क्षेत्रबाट सम्मान पाउने दिन।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्य चम्किने दिन। यात्रा, गुरुजन वा धर्मप्र...

