Advertisement
Advertisement

जानकारी

“गोर्खा वारियर” को सउल सो मार्च १७ मा हुने

“गोर्खा वारियर” को सउल सो मार्च १७ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको आयोजनामा नेपाली विर गोर्खासैनिकको गाथा बोकेको चलचित्र “गोर्खा वारियर” यहि मार्च १७ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ। बाहिङ किरात सारिखिम निर्माण सहयोगार्थ मार्च १७ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “गोर्खा वारियर” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। चलचित्र हेरेर मनोरञ्जनका साथै दर्शकले आकर्षक पुरस्कार समेत पाउने बताउदै आयोजकले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली भाषी महानुभावहरुलाई 01055068302, 01076302055, 01067382662,01076217303 मा सम्पर्क गरि समयमै आफ्नो सिट सुरक्षित राख्न अनुरोध समेत गरेको छ। गोर्खा सैनिकको बहादुरीको कथामा आधारित भएर बनेको फिल्म ‘गोर्खा वारियर’ले नेपालको बक्स अफ...
आजको राशिफल : २०८० फागुन २६ गते (शनिबार)

आजको राशिफल : २०८० फागुन २६ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ।...
आजको राशिफल : २०८० फागुन २५ गते (शुक्रवार)

आजको राशिफल : २०८० फागुन २५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले...
कोरिया बाट सांगे गूरुङको “मायाको झल्को” सार्वजनिक भिडियो सहित

कोरिया बाट सांगे गूरुङको “मायाको झल्को” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नव उदायमान कलाकार सांगे गूरुङको स्वरमा एकदमै नयाँपनका साथमा पहिलो सांगेतिक कोसेली "मायाको झल्को" गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ। बिगत पाच बर्षदेखी दक्षिण कोरिया लाई कर्मथलो बनाउदै हाल आनसानमा बस्दै आएका मकवानपुर हेटौंडाका कलाकार सांगे गूरुङको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोमा अनिशा मोक्तान सहित 𝐎𝐅𝐅 𝐓𝐔𝐍𝐄 𝐁𝐀𝐍𝐃 का मेम्बर हरु सर्दार,अप्सरा मगर,सिमा,डेनिशा पुन मगरको प्रस्तुति देख्न सकिन्छ। केतन क्षत्रीको लेखन तथा म्युजिक एरेन्ज,कुटुम्ब ब्याण्डको रुबिन कुमार श्रेष्ठको बासुरी, पारस मणी सुबेदिको मादल रहेको "मायाको झल्को" मा समिप सापकोटाको म्युजिक मिक्सिङ रहेको छ। यसैगरी गोपाल पारीयार र ET मगरको डिरेक्सनमा बनेको म्युजिक भिडियोको सिनमाटोग्रफि र इडिट 𝐄𝐜𝐚𝐦 𝐬𝐡𝐨𝐨𝐭(𝐄𝐭 𝐦𝐚𝐠𝐚𝐫) साथै कलर रिशन महर्जनले पोस्टर डिजाइन B.STARE FILMS मा लक्ष्मण चौहानले गरेका छन्। भिडियोका मेकअप आर्टि...
आजको राशिफल : २०८० फागुन २४ गते (बिहिवार)

आजको राशिफल : २०८० फागुन २४ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्याका आउन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा नै हुनेछ । घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति ह...
टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए। ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ सदस्य–सचिव घिसिङले भने, ‘नेपाली टोली विश्वकपमा पुगपछि सम्मा...
‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’ फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको कटाक्ष कसतर्फ लक्षित हो भन्ने बुझ्न कठिन छैन । उनले पूजाको नाम नलिएरै उनीमाथि तीव्र व्यंग्य गरेकी हुन् । ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए । समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘...
एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

Breaking News, जानकारी, भर्खरै
  २३ फागुन, काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।...
माओवादीबाट नारायणकाजी परराष्ट्र मन्त्री बन्ने, वर्षमान अर्थमन्त्री

माओवादीबाट नारायणकाजी परराष्ट्र मन्त्री बन्ने, वर्षमान अर्थमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।...
रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।...