Advertisement
Advertisement

समाचार

Частые вопросы к службе поддержки казино Пин Ап и их решения

समाचार
Частые вопросы к службе поддержки казино Пин Ап и их решенияКазино Пин Ап стало популярным выбором среди игроков благодаря разнообразным игровым предложениям и высококачественной поддержке клиентов. Однако даже самые опытные игроки время от времени сталкиваются с вопросами или проблемами. В этой статье мы рассмотрим наиболее часто задаваемые вопросы к службе поддержки казино Пин Ап и предложим решения для их быстрого разрешения.Как связаться со службой поддержки казино Пин Ап?Казино Пин Ап предоставляет несколько удобных способов связи со службой поддержки. Игроки могут обратиться за помощью в любое время суток, что делает процесс очень удобным. Ниже перечислены основные каналы связи: Чат в реальном времени — быстрый способ получить ответы на ваши вопросы прямо на сайте казино.Электронная ...
कोरियाबाट जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्यमा चयन

कोरियाबाट जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्यमा चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियाबाट जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्यमा चयन दक्षिण कोरियामा रहेर लामो समयसम्म नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न हुँदै आएका कोरियाका सफल व्यवसायी जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मा प्रवेश गर्दै केन्द्रीय आर्थिक विभागको सदस्य मा चयन भएका छन्। रा.स्व.पाले मिति २०८२ माघ २२ गते पार्टीप्रतिको विश्वास व्यक्त गर्दै थापालाई केन्द्रीय आर्थिक विभाग सदस्यको जिम्मेवारी प्रदान गरेको हो। मोरङ जिल्लाका स्थायी बासिन्दा थापा हाल दक्षिण कोरियामा रहेर व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। यसअघि पनि थापा कोरियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिए। पार्टीप्रतिको निरन्तर सहयोग, योगदान र प्रतिबद्धतालाई मूल्यांकन गर्दै उनलाई केन्द्रीय जिम्मेवारी प्रदान गरिएको पार्टी...
नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको पहिलो बैठक सम्पन्न, रिक्त पदपूर्ति र संरक्षक–सल्लाहकार चयन

नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको पहिलो बैठक सम्पन्न, रिक्त पदपूर्ति र संरक्षक–सल्लाहकार चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पहिलो बैठक भर्चुअल माध्यमबाट २०२६ फेब्रुअरी २ तारिखका दिन सम्पन्न भएको छ। बैठक संस्थाका अध्यक्ष विरेन्द्र राहुँ मगरको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा संघको वर्तमान अवस्था, संगठनात्मक संरचना तथा आगामी सिजनका कार्यक्रमहरूबारे विस्तृत छलफल गर्दै विभिन्न प्रस्तावहरू पारित गरिएको छ। बैठकले मुख्यत: रिक्त पदपूर्ति, संरक्षक तथा सल्लाहकार मनोनयन र सिजन २०२६ का भलिवल प्रतियोगिता कार्यक्रमसम्बन्धी प्रस्तावहरूमा निर्णय गरेको छ। रिक्त पदपूर्ति सम्बन्धी प्रस्ताव अन्तर्गत उपाध्यक्षमा पुस्कल पुन, महासचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा संजिव खतिवडा, सह–कोषाध्यक्षमा लोकराज पाण्डे तथा सदस्यमा संगम क्षेत्रीलाई चयन गरिएको छ। संरक्षक तथा सल्लाहकार मनोनयन सम्बन्धी प्रस्ताव अन्तर्गत संरक्षकमा बिपिन कुमार गुरुङ, बरिष्ठ सल्लाहकारमा भजिन्द्र क्षेत्...
सलनालको अवसरमा सउलमा ‘जोन एन्ड दि लोकल्स’ को लाइभ कन्सर्ट फेब्रुअरी १७ मा हुने,टिकट GMoneytrans को एपबाट अनलाइन काट्न सकिने

सलनालको अवसरमा सउलमा ‘जोन एन्ड दि लोकल्स’ को लाइभ कन्सर्ट फेब्रुअरी १७ मा हुने,टिकट GMoneytrans को एपबाट अनलाइन काट्न सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीहरूका लागि लोकप्रिय ब्याण्ड ‘जोन एन्ड दि लोकल्स’ ले सउलमा भव्य लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएको छ। धराने इभेन्ट्स कोरिया को आयोजनामा कोरियाली नयाँ वर्ष सलनाल को अवसर पारेर यही फेब्रुअरी १७ (मंगलबार) विशेष सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो। ‘जोन एन्ड दि लोकल्स’ को साउथ कोरिया टुर अन्तर्गत हुने यो कन्सर्ट सउल नजिकै रहेको माङ्वोल्सा स्टेशन (लाइन नम्बर १) गेट नम्बर ४ नजिकैको सिन्‍हान विश्वविद्यालय (신한대학교) परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम हलमा प्रवेश दिउँसो ३ बजेदेखि खुला हुनेछ भने कन्सर्टका लागि टिकट शुल्क ५० हजार कोरियन वन तोकिएको छ। कार्यक्रममा मुख्य आकर्षणका रूपमा जोन एन्ड दि लोकल्स को लाइभ प्रस्तुति रहनेछ भने ओपनिङ ब्याण्डका रूपमा चर्चित समूह ‘फुल्याङ’ ले दर्शकलाई तताउनेछ। कार्यक्रमको सञ्चालन रेश्मा राई ले गर्नेछिन् भने डि...
आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन र सांस्कृतिक चेतनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया ले महाशिवरात्रि पर्वको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा विधिवत शिवपूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तन समावेश रहनेछ। सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने लक्ष्यका साथ आयोजना गरिन लागेको यस अनुष्ठानमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातनप्रेमी श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रम सन् फेब्रुअरी 15, आइतबार बिहान 08:30 बजे देखि आन्सानस्थित सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय (경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3) मा सञ्चालन हुनेछ। आयोजकले शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रूपमा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई बिहानै उपस्थित भई सहभाग...
फेन्थेकमा फेब्रुअरी ७/८ मा 𝐓𝐀𝐉 𝐌𝐀𝐇𝐀𝐋 𝐏𝐀𝐋𝐀𝐂𝐄 नेपाली–इन्डियन रेष्टुरेन्टको भव्य उद्घाटन हुँदै , सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था

फेन्थेकमा फेब्रुअरी ७/८ मा 𝐓𝐀𝐉 𝐌𝐀𝐇𝐀𝐋 𝐏𝐀𝐋𝐀𝐂𝐄 नेपाली–इन्डियन रेष्टुरेन्टको भव्य उद्घाटन हुँदै , सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेक (평택) क्षेत्रमा नेपाली तथा इन्डियन स्वादलाई एकै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित ‘ताजमहल प्यालेस (Taj Mahal Palace)’ नेपाली–इन्डियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यसको ओपनिङ यहि फेब्रुअरी ७/८ तारिकमा हुने भएको छ।  गणेश बुढा,मिता गुरुङ र लोकेश खत्रिले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको भव्य उद्घाटन यही फेब्रुअरी ७ र ८ तारिख (शनिबार र आइतबार) हुने जानकारी दिएका छन्। उद्घाटन कार्यक्रममा नेपाली समुदाय, मजदुर, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। ‘ताजमहल प्यालेस’मा नेपाली तथा इन्डियन परिकारहरू स्वच्छ, स्वादिलो र पारिवारिक वातावरणमा उपलब्ध गराइने जनाइएको छ। फेन्थेक क्षेत्रमा कार्यरत नेपालीहरूका लागि यो रेष्टुरेन्ट स्वाद र भेटघाटको नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ। रेष्टुरेन्टको ठेगानाः경기도 평택시 평택1로12번길 10, 2층 (평택동) 평택역 बाट पैदल करिब ...
कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुँदै, तयारी तिब्र

कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुँदै, तयारी तिब्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियन पर्व सलनाल को अवसरमा सुर्खेत समाज, दक्षिण कोरिया ले विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘BULBULE NIGHT DANCE PARTY’ आयोजना गर्ने भएको छ। कार्यक्रम आइतबार, फेब्रुअरी १५, २०२६ का दिन साँझ ८:०० बजे बाट 서울특별시 중구 흥인동 15번지 स्थित 성동차차 스탠드빠 나이트 मा सम्पन्न हुनेछ। समाजले कोरियाको फेन्थेक (Pyeongtaek) क्षेत्रमा सञ्चालनमा रहेको आवास गृह (Shelter) लाई निरन्तर व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा DJ Rum Ace को डिजे प्रस्तुति रहनेछ भने चर्चित र्‍यापरहरू Jojo Dorz र Anish KC ले आफ्नो र्‍याप प्रस्तुत गर्नेछन्। यस्तै, Diya Khadka ले डान्स तथा र्‍याप, Sharada Pun ले नृत्य प्रस्तुति र गायक Sujan Karki ले सुमधुर गायनमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिनेछन्। कार्यक्रम स्थल Train Line 2/6 को 신당역 Gate नं. १२ ब...