Advertisement
Advertisement

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको ५औं अधिवेशन सम्पन्न, आदेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन

Advertisement
Advertisement

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया को आयोजनामा २०२६ फेब्रुअरी १५ तारिख (शनिबार) का दिन पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डोङ्देमुनस्थित दुरिन नर्सिङ्गो सभा हल (चौथो तल्ला) मा बिहान ११:०० बजेबाट सुरु भएको उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“प्रवासमा रहेका रामेछापवासीहरू एक होऔं, जिल्लाको विकासमा टेवा पुर्‍याऔं” भन्ने मूल नारासहित आयोजित अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट आदेश खड्का ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्:

अध्यक्ष: आदेश खड्का

वरिष्ठ उपाध्यक्ष: ज्ञानु तामाङ

उपाध्यक्ष: बिष्णु बिश्वकर्मा

उपाध्यक्ष: सतिस रोका

उपाध्यक्ष: बिश्लेष घिसिङ

महिला उपाध्यक्ष: कल्पना श्रेष्ठ

महासचिव: अशोक भण्डारी

सचिव: समुन्द्र खड्का

कोषाध्यक्ष: आश्विन कार्की

सह-कोषाध्यक्ष: सबिन बोहोरा

सदस्य: विकास सुनुवार

सदस्य: धिरज खड्का

सदस्य: अनिल कार्की

नवनिर्वाचित अध्यक्ष आदेश खड्काले प्रवासमा रहेका रामेछापेलीहरूबीच आपसी एकता, सहकार्य र जिल्लाको विकासमा सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ भने नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×