Advertisement
Advertisement

ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया छैठौं अधिवेशन सम्पन्न, निल कुमार नापो राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट श्री निल कुमार नापो राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नव निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा संस्थालाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउँदै प्रवासमा रहेका ओखलढुङ्गावासी नेपालीहरूको हकहित, सहकार्य र सामाजिक एकताका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्:

अध्यक्ष: निल कुमार नापो राई

वरिष्ठ उपाध्यक्ष: रमेश श्रेष्ठ

महिला उपाध्यक्ष: सविना राई

उपाध्यक्ष: रबिन तामाङ

महासचिव: आदित्य आले मगर

सचिव: दिल राई

कोषाध्यक्ष: रन्जित लामिछाने गुरुङ

सह-कोषाध्यक्ष: उर्मिला राई

सदस्य: सुरेश सुनुवार

सदस्य: विवस मगरात

सदस्य: सन्तोष धमला

सदस्य: दिनेश मगर

सदस्य: डोरबहादुर मगर

नव निर्वाचित अध्यक्ष निल कुमार नापो राईले संस्थाको उद्देश्य अनुरूप प्रवासी नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र जिल्लावासीहरूको एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिलाई विभिन्न संघ–संस्था तथा व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×