विशाल आवाज: दक्षिण कोरियामा बस्ने नेपाली समुदायका लागि यसपालि छुसक पर्व विशेष बनाउन “Nepkor Night 2025 Vol–II” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा आउँदो अक्टोबर ५ (आइतबार) का दिन सिओलस्थित Crest 72 मा भव्य कार्यक्रम हुने पक्का भएको आयोजकहरूले जनाएका छन्।
नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा चर्चित कलाकार नवाज अन्सारी आफ्नो “सम्राज्य टुर” अन्तर्गत धमाकेदार प्रस्तुति लिएर स्टेजमा देखिने छन्। उनका साथमा DJ C-Man र Regional Rapper TJay पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।
साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर चल्ने सो कन्सर्टलाई लिएर कोरियामा रहेका नेपाली युवामाझ उच्च उत्साह देखिएको छ। आयोजकका अनुसार, Free Bus Service समेत डोङ्देमुन गेट नं. ३ बाट उपलब्ध गराइनेछ।
कार्यक्रमको जोश–उत्साह झनै बढ्दै गएको छ। आयोजकले घोषणा गरेअनुसार, Early Bird Ticket (३०,००० ...
१३ आश्विन २०८२, सोमबार २३:४४१३ आश्विन २०८२, सोमबार २३:४४१३ आश्विन २०८२, सोमबार २३:४४ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ कामको सुरुवात गर्न उपयुक्त समय छ। पुरानो प्रयास सफल हुन सक्छ। तर खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काममा ध्यान केन्द्रित गर्न कठिनाई भए पनि धैर्यले सफलता मिल्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक भेटघाट वा यात्राको सम्भावना छ। नयाँ परिचय फाइदाजनक हुन सक्छ। तर बोल्दा संयम आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउन पाउने दिन हो। पुरानो विवाद समाधान हुने संकेत छ। आर्थिक लाभ पनि सम्भव छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा आत्मविश्वास बढ्नेछ। पद वा जिम्मेवारीमा वृद्धि हुन सक्छ। तर अहंकारले सम्बन्ध बिगार्न सक्छ, सावधान रहनुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, प...
१३ आश्विन २०८२, सोमबार ०१:०५१३ आश्विन २०८२, सोमबार ०१:०५१३ आश्विन २०८२, सोमबार ०१:०५ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न ...
१२ आश्विन २०८२, आईतवार १०:१११२ आश्विन २०८२, आईतवार १०:१११२ आश्विन २०८२, आईतवार १०:११ by एलिनाNo Comments
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने नारासहित ढोरपाटन समाज दक्षिण कोरिया को स्थापना तथा भेटघाट कार्यक्रम आउँदो अक्टोबर ६, २०२५ मा हुने भएको छ।
सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभा हलमा हुने उक्त कार्यक्रममा बिहान ९ बजेबाट सुरु हुने जानकारी आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सम्बन्ध विस्तार, एकताको भावना बलियो बनाउनका साथै ढोरपाटन क्षेत्रको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
आयोजकहरूका अनुसार, समाजको स्थापनासँगै दक्षिण कोरियामा रहेका ढोरपाटनबासी नेपालीलाई एक साझा मञ्चमा जोड्ने काम हुनेछ। साथै, भविष्यमा आपत्कालीन सहयोग, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपा...
१२ आश्विन २०८२, आईतवार ००:५९१२ आश्विन २०८२, आईतवार ००:५९१२ आश्विन २०८२, आईतवार ००:५९ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
व्यवहार र शब्दहरूमा सजग रहनुपर्ने दिन हो। अनावश्यक विवाद बन्न नदिनुहोस्। आर्थिक मामलामा सन्तुलन बनाउनुपर्छ — खर्च बढ्न सक्छ, तर अरूले सहयोग गर्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन सृजनात्मकता र नयाँ सोचका लागि अनुकूल देखिन्छ। यदि कुनै प्रस्तुति, कला, लेखन वा विचारको काम छ भने त्यसमा विस्तार गर्न सकिन्छ। समय व्यवस्थापन राम्रो गर्ने हो भने धेरै काम पूरा हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग वा साथीभाइसँग समय बिताउन राम्रो मौका छ। मानसिक रुपमा शान्ति चाहिनेछ। स्वास्थ्यप्रति ध्...
११ आश्विन २०८२, शनिबार ०१:५३११ आश्विन २०८२, शनिबार ०१:५३११ आश्विन २०८२, शनिबार ०१:५३ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिनका लागि आत्मविश्वास बढ्नेछ। काम-कारोबारमा नयाँ अवसर आउन सक्छ। साथी वा परिवारसँगको सम्बन्ध बलियो बनाउन समय मिल्नेछ। तर खर्च बढ्ने संकेत छ — अविचारित खर्चबाट बच्ने हो भने राम्रो हुन्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज मानसिक शान्ति चाहिने दिन रहला। कुनै निर्णय लिनुअघि राम्ररी सोच-विचार गर्नुपर्छ। स्वास्थ्यमा सर्तकता आवश्यक छ, आराम लिनुहोस्। आर्थिक पक्षमा थोरै चुनौती आउन सक्छ, तर सल्लाह राम्रो लिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन सामाजिक गतिविधिहरू राम्रो हुनेछन्। नयाँ मान्छे भेट्ने मौका मिल्नेछ। काममा पारदर्शिता र संयमिता आवश्यक छ। सोच-विचार नगरि बोल्ने हो भने विवाद हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिवार र घरपरिवारबाट राम्रो समर्थन मिल्नेछ। समय शुभ छ, योजना बनाएको काम...
१० आश्विन २०८२, शुक्रबार ०१:२७१० आश्विन २०८२, शुक्रबार ०१:२७१० आश्विन २०८२, शुक्रबार ०१:२७ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
काममा सक्रिय रही काम सम्पन्न गर्न सकिन्छ, तर खर्च होसियारीपूर्वक गर्नुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पारिवारिक काम–कारोबारमा समय दिनु राम्रो, अरूको सुझाव ग्रहण गर्दा फाइदा होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भावना र संवादमा सन्तुलन आवश्यक — शब्द छनोटमा संवेदनशील हुनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक योजनामा सुधार गर्ने अवसर — तर जोखीम कम गर्ने निर्णय गर।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेता या समूहका कामहरूमा अग्रसर बन्न सकिनेछ; आत्मविश्वास बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साना सन्देश, पुस्तक, अध्ययन या लेखनका रूपमा मन रमाउने कुरा हुन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा या भेटघाटको मौका मिल्नेछ; नयाँ मानिसहरूको संगत लाभदा...
९ आश्विन २०८२, बिहीबार ०१:४९९ आश्विन २०८२, बिहीबार ०१:४९९ आश्विन २०८२, बिहीबार ०१:४९ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ योजना सुरु गर्नु ठीक होला, तर खर्च ध्यान दिएर गर्नुहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पुराना कामहरु पूरा हुन सक्छन्, साथीहरूको साथ उपयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विचारहरू स्पष्ट राखी, बोल्ने–बुझ्नेमा मधुरता जरूरी रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा ध्यान दिनुहोला । अरुलाई समय दिनाले मन हलुका हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा मेहनतले मान–सम्मान बढ्नेछ, तर तनावबाट बच्न हेरचाह जरुरी छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष गरी आर्थिक मामिलामा निर्णय लिनु अघि राम्रो सोंच विचार गर्नु होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक सम्बन्ध राम्रो बनाउने मौका रहेको छ र अरूको भावनामा विचार पनि गर्नु पर्नेछ।
वृश...
८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८८ आश्विन २०८२, बुधबार ०६:५८ by एलिनाNo Comments
नेपालीहरुको महान् चाड विजयादशमी र शुभ दीपावली को अवसरमा हान्वा ओसान नेपाली एकता समाज, गजेदोद्वारा आगामी २०२५ अक्टोबर ५, आइतवार विशेष कार्यक्रम आयोजना हुने भएको छ।
“हाम्रो चाहना प्रवासी एकता र आपसी सदस्यताको कामना” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दशैँको रौनक झल्कने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।
कार्यक्रमका प्रमुख आकर्षणहरू :
• टिका जमरा तथा आशीर्वाद ग्रहण
• विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको सामूहिक पँक्तिपर्यन्त
• सगरमाथा नौमति पञ्चे बाजाको लाइभ प्रस्तुति
• The Wings Music Hanwha Ocean समूहको विशेष लाइभ प्रस्तुति
• स्थानिय स्तरका विविध प्रतिभा प्रस्तुतिहरू
• रमाइला मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू
• पञ्चे बाजासहितको उत्कृष्ठ नृत्य तथा २ जनाको खेलमा विजेतालाई पुरस्कार
कार्यक्रम बिहान १० बजे बाट सुरु हु...
८ आश्विन २०८२, बुधबार ०२:०१८ आश्विन २०८२, बुधबार ०२:०१८ आश्विन २०८२, बुधबार ०२:०१ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज उत्साह बढ्नेछ र नयाँ योजना सुरु गर्न मन लाग्नेछ। पुरानो अधुरो काम पूरा गर्ने मौका मिल्नेछ। परिवार र मित्रको साथ पाउँदा मन हल्का हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। आफ्नो विचारलाई अरूले महत्व दिनेछन्। सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ, जसले दिनलाई सुखद बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
उमङ्गले दिन विशेष बन्नेछ। नयाँ अवसर हात लाग्नेछ र काममा प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ र त्यसको मूल्यांकन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा खुसीको समाचार सुन्न सकिनेछ। आफ्नो मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ सम्पर्क वा सम्बन्धबाट फाइदा पाउने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व गर्ने अवसर आउनेछ। समाजमा सम्मान ...