Advertisement
Advertisement

छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” का लागि सबै तयारी पूरा,सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा बस्ने नेपाली समुदायका लागि यसपालि छुसक पर्व विशेष बनाउन “Nepkor Night 2025 Vol–II” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा आउँदो अक्टोबर ५ (आइतबार) का दिन सिओलस्थित Crest 72 मा भव्य कार्यक्रम हुने पक्का भएको आयोजकहरूले जनाएका छन्।

नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा चर्चित कलाकार नवाज अन्सारी आफ्नो “सम्राज्य टुर” अन्तर्गत धमाकेदार प्रस्तुति लिएर स्टेजमा देखिने छन्। उनका साथमा DJ C-Man र Regional Rapper TJay पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।

साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर चल्ने सो कन्सर्टलाई लिएर कोरियामा रहेका नेपाली युवामाझ उच्च उत्साह देखिएको छ। आयोजकका अनुसार, Free Bus Service समेत डोङ्देमुन गेट नं. ३ बाट उपलब्ध गराइनेछ।

कार्यक्रमको जोश–उत्साह झनै बढ्दै गएको छ। आयोजकले घोषणा गरेअनुसार, Early Bird Ticket (३०,००० वोन) का २०० वटा टिकट पहिले नै SOLD OUT भइसकेका छन्। अब बाँकी टिकटहरू Online Ticket र Door Sale मार्फत ४०,००० वोन मा उपलब्ध हुनेछन्। अनलाइन टिकट Gmoney Trans बाट खरिद गर्न सकिनेछ।

स्टेजमा प्रस्तुत हुने उनको ‘पावर–प्याक्ट’ लाइभ परफर्मेन्सले सहभागीलाई झुमाउने आयोजकहरूको विश्वास छ।

झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×