Advertisement
Advertisement

गजेदोमा विजयादशमी तथा दीपावली विशेष कार्यक्रम हुने

Advertisement
Advertisement

नेपालीहरुको महान् चाड विजयादशमी र शुभ दीपावली को अवसरमा हान्वा ओसान नेपाली एकता समाज, गजेदोद्वारा आगामी २०२५ अक्टोबर ५, आइतवार विशेष कार्यक्रम आयोजना हुने भएको छ।

“हाम्रो चाहना प्रवासी एकता र आपसी सदस्यताको कामना” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दशैँको रौनक झल्कने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।

कार्यक्रमका प्रमुख आकर्षणहरू :

 • टिका जमरा तथा आशीर्वाद ग्रहण

 • विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको सामूहिक पँक्तिपर्यन्त

 • सगरमाथा नौमति पञ्चे बाजाको लाइभ प्रस्तुति

 • The Wings Music Hanwha Ocean समूहको विशेष लाइभ प्रस्तुति

 • स्थानिय स्तरका विविध प्रतिभा प्रस्तुतिहरू

 • रमाइला मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू

 • पञ्चे बाजासहितको उत्कृष्ठ नृत्य तथा २ जनाको खेलमा विजेतालाई पुरस्कार

कार्यक्रम बिहान १० बजे बाट सुरु हुने छ र स्थान ओक्पो डोंडा पार्क तोकिएको छ। सहभागिताको लागि महिलाले ३०,००० वोन तथा पुरुषले ४०,००० वोन शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोजक समाजले गजेदो र आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई पारिवारिक वातावरणमा आयोजना हुने यस कार्यक्रममार्फत आफ्ना संस्कार, संस्कृति र चाडपर्वलाई संरक्षण र प्रवर्द्धन गर्न आह्वान गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×