Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल : २०८१ असार २३ गते (आइतवार)

आजको राशिफल : २०८१ असार २३ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका...
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ । गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।   https://www.youtube.com/embed/Stb5YXWnWf4?si=ngFAq-Cg5aM1m1q_...
आजको राशिफल : २०८१ असार २२ गते (शनिवार)

आजको राशिफल : २०८१ असार २२ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
२२ असार २०८१, शनिवार असार शुक्ल प्रतिपदा पञ्चाङ्ग: व्याघात किंस्तुघ्न पुनर्वसु   मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे) नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन स...
आजको राशिफल : २०८१ असार २१ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असार २१ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
२०८१ असार २१ गते | शुक्रवार ५ जुलाई २०२४। आषाढ कृष्णपक्ष, औंसी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौक...
आजको राशिफल : २०८१ असार २० गते (बिहीवार)

आजको राशिफल : २०८१ असार २० गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
२०८१ असार २० गते | बिहीवार ४ जुलाई २०२४। आषाढ कृष्णपक्ष, त्रयाेदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १६ः२४ बजेपछि मिथुन। मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्...
नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गर्ने ८ जना पक्राउ नाम सहित

नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गर्ने ८ जना पक्राउ नाम सहित

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ ।   अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले ख...
आजको राशिफल : २०८१ असार १९ गते (बुधवार)

आजको राशिफल : २०८१ असार १९ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries आजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।  वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।  मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini आजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।  कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer धन प्राप्त हुनाले मानमा उमंग तथा उत्साह भरिनेछ, मान सम्मानमा वृद्धि हुनाले बोलेका कुराहरू लागू होलान् , आजको दिन कुनै बिशिस्ट व्य...
माओबादीको एसिया प्रदेश कमिटी बिस्तार , कोरिया बाट को को परे ? 

माओबादीको एसिया प्रदेश कमिटी बिस्तार , कोरिया बाट को को परे ? 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेकपा माओवादी केन्द्रले आफ्नो प्रबास संगठन लाई थप जिम्मेवारी प्रदान गर्दै प्रदेश स्तरिय संरचनाको रुपमा बिस्तार गरेको छ । जस अन्तर्गत एसिया प्रदेश संगठन समिती लाई २ वटा महाशाखा मा बिभाजन गरेर पुर्बी महाशाखा र पश्चिम महाशाखा निर्माण गरेको छ । यी महाशाखा हरुलाइ प्रदेश स्तरिय संगठन को जिम्मेवारी प्रदान गर्दै विभिन्न बिभाग हरु निर्माण गरेर कार्यबिभाजन समेत तोकेको छ ।  प्रबासमा रहेका आफ्ना संगठन हरुलाइ कृयाशिल बनाउदै पार्टी र संगठन प्रती अझ जिम्मेवार बोध गराउने उदेश्य राखेर माओवादी केन्द्रले प्रबास संगठन लाई व्यापक बिस्तार गराउदै लैजाने योजना बनाएको छ । त्यसका लागि एसिया प्रदेश अन्तर्गत ' ४ महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान ' संचालन समेत गर्ने भएको छ ।  हाल एसिया प्रदेश संगठन लाइ ४५ सदस्यीय पश्चिम महाशाखा र ४१ सदस्यीय पुर्बी महाशाखा निर्माण गरेर अभियान शुरु गरेको छ । त्यसको लागि ...
आजको राशिफल : २०८१ असार १७ गते (सोमवार)

आजको राशिफल : २०८१ असार १७ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...
आजको राशिफल : २०८१ असार १५ गते (शनिवार)

आजको राशिफल : २०८१ असार १५ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन...