Advertisement
Advertisement

आजको राशिफल : २०८१ असार १९ गते (बुधवार)

Advertisement
Advertisement

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

आजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला । 

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ । 

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

आजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला। 

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

धन प्राप्त हुनाले मानमा उमंग तथा उत्साह भरिनेछ, मान सम्मानमा वृद्धि हुनाले बोलेका कुराहरू लागू होलान् , आजको दिन कुनै बिशिस्ट व्यक्ति संग भेट होला। 

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

धन आर्जनका नयाँ बाटाहरु खुल्नेछ्न, तपाईंको बोली कसैले काट्न सक्ने छैनन् , कुटुम्वको सहयोग प्राप्त होला, तरपनी दाँत तथा घाटीको समस्याले सताउन सक्छ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

तपाईंको आजको दिन पराक्रम तथा बलमा वृद्धि हुनेछ, विशेष प्रकारका कार्यक्रमहरु घरमा सम्पन्न होलान् , धेरै समयपछि मित्रसँगको भेटले मन हर्षित रहला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

आजको दिन तपाईंलाई गाडी साधन बाहन तथा पशु चौपायाबाट लाभ होला , आमाको स्वास्थ्य कमजोर हुनाले मन खिन्न रहला,तपाईंको इच्छा बिपरित धन खर्च होला। 

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

आजको दिन तपाईंलाई खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक काॠ गरिएला। 

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

आजको दिन तपाईंका शत्रुहरु नाश होलान् , खुट्टा तान्नेहरु पनि तपाईंको शरणमा पर्नेछन् , रोग तथा ऋणबाट मुक्ति मिल्ला, धन प्राप्तिको योग बनेकाले धन प्राप्त हुनसक्छ। 

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

आजको दिन तपाईंलाई पत्नी तथा पुत्रको सहयोग प्राप्त होला कुनै पनि नयाँ स्थानको भ्रमण होला, अनुहारमा कान्ति तथा सुन्दरता आउनेछ, मन परेको व्यक्तिसँग भेट होला। 

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

आजको दिन तपाईलाई पशु तथा चौपायाबाट हानी होला,पाउनपर्ने धन आज पनि नपाइएला,बिरोधि तत्वहरु सक्रिय रहनेछन्, बोल्दा वा हिड्दा होसियार रहनुहोला।   

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces

तपाइँका लागि आजको दिन नयाँ बिचार तथा सृजना लिएर आउनेछ , मनमा सेवाको भाव आउला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनपनी सकिने योग छ ।

 हजुरहरुको दिन शुभ रहोस l मंगल होस l भगवान सधै दाहिने रहुन l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×