सेप्टेम्बर १३ : दक्षिण कोरिया ।
Fonemoneyले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु दिने भएको छ। Fonemoneyले दोंगदेमुन ३ नम्बर गेटमा रहेको आफ्नो केन्द्रीय कार्यलय भिजिट गर्नेलाई हात खाली नहुने गरि उपहार दिने जानकारी दिएको छ ।
यसैगरि Fonemoneyले कार्यलयमा विभिन्न प्रकारको उपहार योजना संचलन गर्ने जनाएको छ।
स्पीन एण्ड वीन योजना:
यो स्पीन एण्ड वीन योजना अन्र्तगत भाग्यशालि विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन । यो योजनाको लागि दोंगदेमुन ३ नम्बर गेटमा रहेको कार्यलय भिजिट गरेर सहभागि बन्न सकिने छ ।
Fonemoneyको डमीसंग फोटो खिच्नुस उपहार जित्नुस:
यसैगरि Fonemoneyको डमीसंग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएको छ। Fonemoneyको डमि तपाईले भेटनुहुनेछ र तपाईले डमिसंग फोटो खिचेर Fonemoneyको Facebook Page लै Tag गर्नुभएमा Tag गर्नुभएको मध्येबाट Luc...
२८ भाद्र २०८१, शुक्रबार ०१:५८२८ भाद्र २०८१, शुक्रबार ०१:५८२८ भाद्र २०८१, शुक्रबार ०१:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिक...
२७ भाद्र २०८१, बिहीबार ०२:२२२७ भाद्र २०८१, बिहीबार ०२:२२२७ भाद्र २०८१, बिहीबार ०२:२२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व...
२६ भाद्र २०८१, बुधबार १०:२७२६ भाद्र २०८१, बुधबार १०:२७२६ भाद्र २०८१, बुधबार १०:२७ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो।
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा ...
२६ भाद्र २०८१, बुधबार ०२:१७२६ भाद्र २०८१, बुधबार ०२:१७२६ भाद्र २०८१, बुधबार ०२:१७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। ...
२५ भाद्र २०८१, मंगलवार ०२:१५२५ भाद्र २०८१, मंगलवार ०२:१५२५ भाद्र २०८१, मंगलवार ०२:१५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा लगानीले मनग्गे धनलाभ हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हु...
२४ भाद्र २०८१, सोमबार ०२:२९२४ भाद्र २०८१, सोमबार ०२:२९२४ भाद्र २०८१, सोमबार ०२:२९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तसँग असमझदारी एवं अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।
...
२३ भाद्र २०८१, आईतवार ०२:२३२३ भाद्र २०८१, आईतवार ०२:२३२३ भाद्र २०८१, आईतवार ०२:२३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर समेत प्राप्त हुनेछ। प्रयत्न गर्दा चिताएको काम सम्पादन हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्...
२२ भाद्र २०८१, शनिबार ०२:५०२२ भाद्र २०८१, शनिबार ०२:५०२२ भाद्र २०८१, शनिबार ०२:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीर...
२१ भाद्र २०८१, शुक्रबार ०२:००२१ भाद्र २०८१, शुक्रबार ०२:००२१ भाद्र २०८१, शुक्रबार ०२:०० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
सिहं (मा,मी,मू,म...