नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...
१३ आश्विन २०८१, आईतवार ०२:३७१३ आश्विन २०८१, आईतवार ०२:३७१३ आश्विन २०८१, आईतवार ०२:३७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।
सिहं (म...
१२ आश्विन २०८१, शनिबार ०२:२९१२ आश्विन २०८१, शनिबार ०२:२९१२ आश्विन २०८१, शनिबार ०२:२९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन प्रशन्न रहनेछ । धर्म,सस्कृती तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अनावश्यक धन हानी हुन सक्छ । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन परेको मान्छेसँग खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुने...
११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२०११ आश्विन २०८१, शुक्रबार १५:२० by एलिनाNo Comments
विशाल आवाज:भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशन प्राईभेट लिमिटेड र दक्षिण कोरियाको साम्युक युनिभर्सिटी बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न पठाउने बिषयमा सम्झौता भएको हो ।
नेपालबाट उच्च शिक्षाको लागि अध्ययन गर्न विद्यार्थी पठाउंदै आएको गोल्डेन इमिनेन्टले दक्षिण कोरियाको साम्युक युनीभर्सिटीमा नेपालका लागि एकमात्र भर्ना केन्द्रको रुपमा सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो ।
गोल्डेन इमिनेन्टका दक्षिण कोरिया शाखाका प्रमुख कुलदिप रिजालले साम्युक युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागि राम्रो र उत्कृष्ट युनिभर्सिटी रहेको र उक्त युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन,मेनेजमेण्टमा मार्च इन्टेकको लागि आजबाटनै भर्ना आवेदन शुरु भएको जानकारी दिनुभयो...
११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४ by एलिनाNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा अक्टोबर २० तारिकका दिन फ्यङथेकमा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने भएको छ।
"शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि 13 OCTOBER दिउँसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH BANK मा रहेको खाता नम्बर 3522132939873 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट 13 OCTOBER नै आन्सान (बृहत दशैं महोत्सव कार्यक्रम हुने स्थल समय दिउँसो २ बजे) सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ ल...
११ आश्विन २०८१, शुक्रबार ०२:१८११ आश्विन २०८१, शुक्रबार ०२:१८११ आश्विन २०८१, शुक्रबार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम पाउने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन प्रशन्न हुनेछ । आफन्...
१० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३११० आश्विन २०८१, बिहीबार १२:३१ by एलिनाNo Comments
विशाल आवाज:छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा अक्टोबर ६ तारिकका दिन छङ्ऊपमा छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने भएको छ।
"परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाले अक्टोबर ६ तारिखका आइतबारका दिन 정읍시 국민체육센터(전북 정읍시 용흥1길 78-6) मा प्रथम छङ्ऊप कप भलिबल २०२४ खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर २९ तारिख आइतबारका बेलुकी ७ बजेसम्म THAPA RAM BAHADUR को NH BANK मा रहेको खाता नम्बर 3020869127021 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट २९ तारिख नै बेलुकी ८ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २०लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन...
१० आश्विन २०८१, बिहीबार ०२:४२१० आश्विन २०८१, बिहीबार ०२:४२१० आश्विन २०८१, बिहीबार ०२:४२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलिको प्रभावले नसोचेको कामहरु हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आ...
९ आश्विन २०८१, बुधबार ०२:२४९ आश्विन २०८१, बुधबार ०२:२४९ आश्विन २०८१, बुधबार ०२:२४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। सन्तानको सहयोग लाभदायी बन्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्...
८ आश्विन २०८१, मंगलवार ०२:२४८ आश्विन २०८१, मंगलवार ०२:२४८ आश्विन २०८१, मंगलवार ०२:२४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरि बातावरणसँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध ...