Advertisement
Advertisement

अक्टोबर ६ मा प्रथम छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने 

Advertisement
Advertisement

विशाल आवाज:छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाको आयोजनामा अक्टोबर ६ तारिकका दिन छङ्ऊपमा छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने भएको छ।

“परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाले अक्टोबर ६ तारिखका आइतबारका दिन 정읍시 국민체육센터(전북 정읍시 용흥1길 78-6) मा प्रथम छङ्ऊप कप भलिबल २०२४ खेलाइने भएको हो। 

प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर २९ तारिख आइतबारका बेलुकी ७ बजेसम्म THAPA RAM BAHADUR को NH BANK मा रहेको खाता नम्बर 3020869127021 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट २९ तारिख नै बेलुकी ८ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २०लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकर ले पनि नगद ५० हजार वन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 प्रथम छङ्ऊप कप भलिबल २०२४ लाई सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिमहरूले समय टिम दर्ता गरिदिनका साथै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×