Advertisement
Advertisement

Day: १० आश्विन २०८१, बिहीबार १२:३१

अक्टोबर ६ मा प्रथम छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने 

अक्टोबर ६ मा प्रथम छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाको आयोजनामा अक्टोबर ६ तारिकका दिन छङ्ऊपमा छङ्ऊप कप भलिबल २०२४ आयोजना हुने भएको छ। "परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाले अक्टोबर ६ तारिखका आइतबारका दिन 정읍시 국민체육센터(전북 정읍시 용흥1길 78-6) मा प्रथम छङ्ऊप कप भलिबल २०२४ खेलाइने भएको हो।  प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर २९ तारिख आइतबारका बेलुकी ७ बजेसम्म THAPA RAM BAHADUR को NH BANK मा रहेको खाता नम्बर 3020869127021 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट २९ तारिख नै बेलुकी ८ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २०लाख र १२ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ४/४ लाख कोरियन वन...
आजको राशिफल : २०८१ असोज १० गते (बिहीवार)

आजको राशिफल : २०८१ असोज १० गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभावले नसोचेको कामहरु हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आ...