Advertisement
Advertisement

अक्टोबर २० मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने

Advertisement
Advertisement

विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा अक्टोबर २० तारिकका दिन फ्यङथेकमा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने भएको छ।

“शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप खेलाइने भएको हो।

प्रतियोगितामा सहभागी हुनका लागि 13 OCTOBER दिउँसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH BANK मा रहेको खाता नम्बर 3522132939873 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट 13 OCTOBER नै आन्सान (बृहत दशैं महोत्सव कार्यक्रम हुने स्थल समय दिउँसो २ बजे) सार्वजनिक गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन र तृतीय हुने टिमलाई ८ लाख कोरियन वोन संगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । साथसाथै उत्कृष्ट विधामा विविध पुरस्कारहरु प्राप्त गर्नेछन् ।

दोश्रो नेपाली कम्युनिटी भलिबल कप लाई सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिमहरूले समयमै टिम दर्ता गरिदिनका साथै कोरियामा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×