विशाल आवाज:भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशन प्राईभेट लिमिटेड र दक्षिण कोरियाको साम्युक युनिभर्सिटी बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न पठाउने बिषयमा सम्झौता भएको हो ।
नेपालबाट उच्च शिक्षाको लागि अध्ययन गर्न विद्यार्थी पठाउंदै आएको गोल्डेन इमिनेन्टले दक्षिण कोरियाको साम्युक युनीभर्सिटीमा नेपालका लागि एकमात्र भर्ना केन्द्रको रुपमा सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो ।
गोल्डेन इमिनेन्टका दक्षिण कोरिया शाखाका प्रमुख कुलदिप रिजालले साम्युक युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागि राम्रो र उत्कृष्ट युनिभर्सिटी रहेको र उक्त युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन,मेनेजमेण्टमा मार्च इन्टेकको लागि आजबाटनै भर्ना आवेदन शुरु भएको जानकारी दिनुभयो...
११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४११ आश्विन २०८१, शुक्रबार ०५:०४ by एलिनाNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा अक्टोबर २० तारिकका दिन फ्यङथेकमा दोश्रो नेपाली कम्युनिटी भलिबल कप आयोजना हुने भएको छ।
"शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा दोश्रो नेपाली कम्युनिटी भलिबल कप खेलाइने भएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि 13 OCTOBER दिउँसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH BANK मा रहेको खाता नम्बर 3522132939873 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट 13 OCTOBER नै आन्सान (बृहत दशैं महोत्सव कार्यक्रम हुने स्थल समय दिउँसो २ बजे) सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ ल...
११ आश्विन २०८१, शुक्रबार ०२:१८११ आश्विन २०८१, शुक्रबार ०२:१८११ आश्विन २०८१, शुक्रबार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम पाउने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन प्रशन्न हुनेछ । आफन्...