Advertisement
Advertisement

Day: १५ कार्तिक २०८२, शुक्रबार ११:५८

कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

कोरियामा दिवंगत ध्रुवराज लावतीकी छोरीको शिक्षाका लागि सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
२०२५ सेप्टेम्बर २९ मा छ्नानस्थित माइतीघर शेल्टरमा नयाँ रोजगारी खोज्ने क्रममा असामयिक निधन भएका इलाम चुलाचुली–१ निवासी दिवंगत ध्रुवराज लावतीकी तीन वर्षीया छोरीको शिक्षाको लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायबाट सहयोग रकम हस्तान्तरण गरिएको छ। २०२५ अक्टोबर २९ मा दक्षिण कोरियामा रहेका इलाम चुलाचुली–१ का स्थानीयवासीहरू सहित विभिन्न जिल्लाका नेपालीहरूले संयुक्त रूपमा संकलन गरेको रु. ७०१,८८१ रकम औपचारिक रूपमा लावती परिवारलाई हस्तान्तरण गरिएको हो। यसअघि पनि दक्षिण कोरिया इलामेली समाज र पूर्बी नेपाल समाजको संयुक्त पहलमा रु. ७२०,००० सहयोग रकम प्रदान गरिएको थियो। समुदायका सदस्यहरूले दिवंगत लावतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकी नाबालक छोरीको उज्ज्वल भविष्य र शिक्षामा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन्। यस घटनाले पुनः एकपटक विदेशमा रहेका नेपालीबीचको आपसी एकता र मानवीय सं...
सुजन चापागाइ लाइभ इन कोरिया ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ को आईतवार आयव्यय सार्वजनिक गरिदै 

सुजन चापागाइ लाइभ इन कोरिया ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ को आईतवार आयव्यय सार्वजनिक गरिदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियाली महान पर्व छुसक तथा नेपाली महान चाड दशैं २०८२ को पावन अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले सगौरव आयोजना गरेको सुजन चापागाइ लाइभ इन कोरिया “पाँचथर साङ्गीतिक सौगात – भाग २” कार्यक्रमको यही आउदो आईतवार नोभेम्बर २ तारिक सौलमा आयव्यय सार्वजनिक गरिने भएको छ।  गत २०२५ अक्टोबर ५ (आइतबार) का दिन सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन हाङसुरूम्बा, Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत अन्य कोरियामा रहेका स्थानिय कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रमको यही आईतवार सउल दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभा हलमा आयव्यय सार्वजनिक गरिने भएको हो।  उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोर...
आजको राशिफल: २०८२ कार्तिक १४ गते शुक्रबार

आजको राशिफल: २०८२ कार्तिक १४ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नसोचेको कार्य बन्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको साथ पाइनेछ। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहायता मिल्ला। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नकारात्मक मानसिकताल...