Advertisement
Advertisement

सुजन चापागाइ लाइभ इन कोरिया ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ को आईतवार आयव्यय सार्वजनिक गरिदै 

Advertisement
Advertisement

कोरियाली महान पर्व छुसक तथा नेपाली महान चाड दशैं २०८२ को पावन अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले सगौरव आयोजना गरेको सुजन चापागाइ लाइभ इन कोरिया “पाँचथर साङ्गीतिक सौगात – भाग २” कार्यक्रमको यही आउदो आईतवार नोभेम्बर २ तारिक सौलमा आयव्यय सार्वजनिक गरिने भएको छ। 

गत २०२५ अक्टोबर ५ (आइतबार) का दिन सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन हाङसुरूम्बा, Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत अन्य कोरियामा रहेका स्थानिय कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रमको यही आईतवार सउल दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभा हलमा आयव्यय सार्वजनिक गरिने भएको हो। 

उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको उक्त कार्यक्रमबाट संकलित रकम ग्रामीण क्षेत्रको शिक्षामा सहयोग र आपतकालीन राहत कोष अभिवृद्धिका लागि प्रयोग गरिने आयोजकले जनाएको थियो।

आयोजक: पाँचथर सेवा समाज दक्षिण कोरिया

सहजिकरण: नेपाली सम्पर्क समिति

समन्वय: पुर्वी नेपाल समाज कोरिया

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×