“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन गत २०२५ अक्टोबर ५ आईतवार का दिन दक्षिण कोरियाको सउलस्थित दोङ्देमुन नमस्ते रेस्टुरेन्ट सभाहलमा भव्यरूपमा सम्पन्न भएको छ।
कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा डा. प्रदीप अधिकारी संयोजक अनी खोम प्रसाद गुरुङ र राजेश सुवेदी सदस्य रहेका निर्वाचन मण्डलले सन्तोष गुरुङको नेतृत्वमा नवौं कार्यसमिति चयन गरिएको हो।
नव–निर्वाचित कार्यसमिति (२०२५–२०२७):
• अध्यक्ष: सन्तोष गुरुङ
• वरिष्ठ उपाध्यक्ष: कपिल अधिकारी
• महिला उपाध्यक्ष: सन्जना परियार
• उपाध्यक्षहरू: अमर थापा मगर, पोम गुरुङ
• महासचिव: चिरञ्जीवी के.सी.
• सचिव: बिक्रम के.सी.
• कोषाध्यक्ष: सि.बी. कार्की
• सह–कोषाध्यक्ष: लिला गुरुङ
सदस्यहरू:
मिलन लामिछाने, बद्री अधिका...
१९ आश्विन २०८२, आईतवार ०१:३११९ आश्विन २०८२, आईतवार ०१:३११९ आश्विन २०८२, आईतवार ०१:३१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्य...