Advertisement
Advertisement

Day: ७ आश्विन २०८२, मंगलवार ०४:४७

दशैं–छुसक अवसरमा दक्षिण कोरियामा ब्याडमिन्टन च्याम्पियनशिप हुँदै 

दशैं–छुसक अवसरमा दक्षिण कोरियामा ब्याडमिन्टन च्याम्पियनशिप हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा दशैं र छुसकको संयुक्त अवसर पारेर भव्य ब्याडमिन्टन च्याम्पियनशिप आयोजना हुने भएको छ। खेलकुद सामाग्रीको बिक्री र वितरणमा संलग्न संस्था Aks Sports Collection को आयोजनामा आउँदो अक्टोबर ५ तारिख बिहान ८ बजेदेखि 경기 화성시 정남면 발안로 1191-8 (민턴랩 배드민턴 아카데मी) मा प्रतियोगिता सुरु हुने जनाइएको छ। “Two Nations, One Celebration” भन्ने मूल नारासहित आयोजना हुने यस प्रतियोगिता नेपाली नागरिकहरूका लागि मात्र खुला रहनेछ। पुरुष डबल्समा मात्र सञ्चालन हुने यो प्रतियोगिता तीन क्याटेगोरी—A, B, र C—मा हुने व्यवस्था गरिएको छ। हरेक क्याटेगोरीमा विजेताले ४ लाख १ सय ११ वोन नगद, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले २ लाख ५१ हजार १११ वोनसहित ट्रफि, मेडल र प्रमाणपत्र, र तेस्रो स्थान हासिल गर्ने दुई टिमले १ लाख १ हजार १११ वोनसहित मेडल र प्रमाणपत्र पाउनेछन्। नामदर्ता शुल्क ८० हजार वोन तोकिएको छ भने, SentBe Remi...
आजको राशिफल: २०८२ असोज ७ गते मंगलबार

आजको राशिफल: २०८२ असोज ७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ योजना सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उत्साह र जोश उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर लाभ पाउन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो उपल...